चुचुरोसम्म ‘रोप फिक्सिङ’ सकिएसँगै सगरमाथा आरोहण सुरू

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका

नवलपुरमा जग्गा नापीको कामले गति लिँदै

नवलपूर । भूमिसम्बन्धी समस्या समाधानका लागि नवलपरासी पूर्व नवलपुरमा जग्गा नापीको कामले गति लिन थालेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि यहाँ रहेका पालिकामा

यातायात व्यवसायीसँग बालेनको छलफल, काठमाडौं भित्रने र बाहिरिने गाडी अब नयाँ बसपार्कबाट मात्र चल्ने

काठमाडौं । काठमाडौं भित्रिने र काठमाडौंबाट वाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ । आज काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको

सबैखाले फोहोर निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताएका छन् ।शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा उनले

२०७८ जेठ यताका भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिने निर्णय

काठमाडौं । यस वर्षको मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायले गर्नुपर्ने कार्य उल्लेख गरी ‘एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ तयार गरिने भएको छ । उपप्रधानमन्त्री एवम्

धरानका मेयर साङपाङको बिरोधमा सुनसरीका पत्रकार किन उत्रिए ?

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङविरुद्ध सुनसरीका पत्रकारहरु आन्दोलित भएका छन् । मेयर साङपाङको अभिव्यक्ति र व्यवहारले आफूहरु असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरु आन्दोलनमा उत्रिएका

कुनै प्रकारको दबाबले नक्कली भुटानी शरणार्थी प्रकरण प्रभावित नहोस्: ट्रान्सपरेन्सी

काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको नेपाल च्याप्टरले भुटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदमको स्वागत गरेको छ । टीआई नेपालले कुनै पनि बहानामा छानबिन प्रभावित नगर्न खबरदारी गरेको छ।

प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटमा

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा: नीतिगत दर यथावत, बैंक दर १ प्रतिशत बिन्दुले घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्यमान बैंक दरलाई घटाएको छ । आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले बैंक दरलाई घटाएको जनाएको हो । ‘मौद्रिक नीतिको अंकुशको रुपमा

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार सुन-चाँदीको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ८ सय रुपैयाँले घटेर