प्रेस काउन्सिल नेपालमा १२ जनालाई रोजगारीको अवसर

काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न पदमा १२ जनालाई रोजगारीको अवसर खुलाएको छ । काउन्सिसलले प्रशासनतर्फ अधिकृत पदमा २ जना खुला र एक जना महिला, लेखातर्फ अधिकृत पदमा महिलातर्फ १

नेपाल नागरिक उड्डयन प्राधिकरणमा १४२ जनालाई रोजगारीको अवसर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा १४२ रोजगारीको अवसर खुलेको छ क्यानले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षा प्रतियोगितामार्फत पदपूर्ति गर्ने गरी

तनहुँमा १२ वटा सिँचाइ योजना धमाधम निर्माण

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले १२ वटा योजनाका लागि स्रोत सुनिश्चितता गरी निर्माण अघि बढाएको छ । ती योजना निर्माण गर्न २८ करोड ५९ लाख रुपैयाँको

पक्राउ परेका पूर्वगृहमन्त्री खाणलाई कांग्रेसले तत्काल निलम्बन नगर्ने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले तत्काल पूर्वगृहमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाणबारे कुनै निर्णय नगर्ने बताएको छ । बिहीबार पार्टी सभापति शरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले खाण अभियुक्त

आगामी बजेटमा कृषि क्षेत्रमा लगानी बढाउन सांसदको माग

काठमाडौं । दिगो विकास तथा सुशासन समितिमा समिति सदस्यहरुले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा अधिकांश सदस्यहरुले कृषि क्षेत्रमा

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताएका छन् । आज आफूसँग भेट गर्न

बूढानीलकण्ठ बस्ने भाउजूलाई नोटको बिटोसहित चाकडी नगर्दा बढुवा भएन: पूर्वएसएसपी विष्ट

काठमाडौं । नेपाल प्रहरीका पूर्ववरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले रकम बुझाउन नसक्दा आफू बढुवाबाट वञ्चित हुनुपरेको दाबी गरेका छन् । ज्येष्ठताका आधारमा १ नम्वरमा रही कार्य सम्पादनमा अव्बल हुँदाहुँदै पनि

टोपबहादुरजी हिजो प्रहरीमा हाजिर हुने कुरा थियो तर हुनुभएन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पार्टीका सांसद टोपबहादुर रायमाझी बुधबार प्रहरीसमक्ष हाजिर हुने भनिए पनि उनी नआएको बताएका छन्

ओलीको प्रश्न: क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार मुद्दालाई अख्तियारले होल्ड गर्‍यो, किन खुट्टा कमाउनु हुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु सिविरमा नभएका मानिसको पैसा बुझेर राज्यको ढुकुटीमा छलछाम गरेर खल्तीमा हाल्ने काम भएको भन्दै त्यसको अनुसन्धान हुनुपर्ने बताएका छन् ।

भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गरिनुपर्छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गरिनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार केन्द्रीय समिति बैठकको सुरुवात गर्दै ओलीले