दिउँसो १ बजे राष्ट्र बैंकले बैंकका सीइओहरुलाई पाँच तारे होटेलमा बोलायो



काठमाडौं । नेपाल राष्ट्र बैंक बैंकका सीइओहरुलाई आाज (बिहीबार) दिउँसो १ बजे राजधानीको एक पाँचतारे होटेलमा बोलाएको छ ।

राष्ट्र बैंकमा परेका गुनासाहरुका सम्बन्धमा छलफल गर्नका लागि भन्दै केन्द्रिय बैंकले दिउँसो १ बजे म्यारियट होटेलमा सबै बैंकका सीइओ र गुनासो हेर्ने विभागीय प्रमुखलाई बोलाएको हो ।


क्लिकमान्डु