संक्रमणकालीन न्यायको प्रतिबद्धतालाई व्यवहारमा उतार्न गठबन्धनलाई निगरानी समितिको

काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रियासँग सम्बन्धित पछिल्ला न्यायिक निर्णयले सत्य, न्याय र परिपूरणको अधिकारका लागि द्वन्द्वपीडितहरूले गर्दै आएको अविराम संघर्षको वैधतालाई थप सुदृढ पारेको जवाफदेहिता निगरानी समितिले जनाएको छ ।

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति सम्भव छैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले कंग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा

साथीको हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ

काठमाडौं । नेपाल प्रहरीले २१ वर्षअ‍ेघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो

दिदीलाई जिस्क्याएको भन्दै भाइले बनाएका थिए हत्या योजना, १६ वर्षपछि सविता पक्राउ

काठमाडौं । १६ वर्षअघि नेपाल कमर्स क्याम्पस मीनभवनका प्राध्यापक धर्मराज बिष्टको हत्या गरेको गरेको आरोपमा १ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी

कांग्रेस दुधले नुहाएको पार्टी होइन, नैतिकता कुरा गर्न सुहाउँदैन: रवि लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ठाडो उजुरीको आधारमा संसद अवरुद्ध गर्ने अभ्यास राम्रो नभएको बताएका छन् । लामिछानेले आफूहरु कामले जवाफ दिने पक्षमा रहेको बताए । उनले नेपाली

सांसदहरुको १३ प्रश्नमा यस्तो छ प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सांसदहरुले सोधेको १३ प्रश्नको जवाफ दिएका हुन् । यस्तो छ सांसदहरुको प्रश्नमा

सहकारी ठगीको आरोपमा रवि लामिछानेको वचाउमा प्रधानमन्त्री, के भने ? (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेको वचाउ गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले सहकारी ठगी प्रकरणमा लामिछाने दोषी नदेखिएको भन्दै वचाउ गरेका हुन् ।

दुर्गा प्रसाईंका सुरक्षा गार्ड बन्दुकसहित पक्राउ परेपछि हतियारको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मतहतका निकायलाई निर्देशन दिएको छ। सोमबार सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको

गृहमन्त्री लामिछानेमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी लागेको आरोपको निष्पक्ष छानबिनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदभित्रै छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । कांग्रेसले संसदमा

अर्थमन्त्री पुनद्वारा चिनियाँ राजदूतसँग ७ वटा आयोजनाका बारेमा छलफल

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग मंगलबार भेटवार्ता गरेका छन् । भेटमा मन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन