गठबन्धनले तयार गरेको सरकारको साझा न्यूनतम कार्यक्रम आज

काठमाडौं । सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ

निसीखोला बस दुर्घटना अपडेट: ९ जनाको मृत्यु, २८ घाइते

बागलुङ । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मंगलबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो

विदेशी बन्दी गृह र अस्पतालमा उपचाररत श्रमिकको तथ्यांक उपलब्ध गराउन श्रम मन्त्रीको निर्देशन 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दी गृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएका

म्याद थपका लागि महरालाई लगियो अदालत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ । सोमबार भैरहवामा पक्राउ परेका महरालाई विमानबाट काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएका उनलाई सोझै

मेलम्चीको पानी वर्षभरी वितरण गर्न ‘हेडवर्क्स’ स्थानान्तरणको तयारी

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्तालाई बाह्रै महिना वितरण गर्ने गरी अध्ययन सुरु गरेको छ । जसअनुसार सिन्धुपाल्चोकको हेलम्बुस्थित आयोजनाको ‘हेडवर्क्स’ नै स्थानान्तरण गर्ने तयारी गरिएको हो ।

चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा ९ प्रतिशतले गिरावट

एजेन्सी । चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो दुई महिनामा वार्षिक आधारमा ९ प्रतिशतले घटेर ११ खर्ब ८४ अर्ब २० करोड युआन (करिब एक खर्ब ६७ अर्ब अमेरिकी

सहकारी समस्या समाधानका लागि छानबिन आयोग गठन गर्न एमालेको माग

काठमाडौं । नेकपा(एमाले)का सांसद ऋषिकेश पोखरेलले सहकारी समस्या समाधानका लागि अधिकार सम्पन्न छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले

हेपिएका फर्सी, आलु र गहतको पौष्टिकता कहिले थाहा पाउने ?

डा अरुणा उप्रेती ‘हरे राम, कस्तो फर्सी जस्तो भ्यात्त परेको नमीठो तरकारी’ भन्छौँ हामी प्याच्च । कतिजनाले त फर्सीसँग पनि कसरी भात खाने, केही मोठो नै हुँदैन भनेका पनि सुनेकी

गण्डकीमा दीपक मनाङे बने भौतिक पूर्वाधारमन्त्री, आजै सपथ

काठमाडौं । दीपक मनाङे गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्ने क्रममा मनाङेलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

रोल्पा जान लागेको भनेका महरा भारततर्फ भाग्दै थिए ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो