कांग्रेसलाई प्रधानमन्त्रीको प्रश्न: ठाडो उजुरी पर्नासाथ मन्त्रीले राजीनामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई ठाडो उजुरी पर्नासाथ राजीनामा दिने सहमति गर्न सक्छौं भन्दै प्रश्न गरेका छन् ।