भकुण्डे-तेमाल सडकः २० महिनामा १० प्रतिशत काम

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भकुण्डे–तेमाल सडकको सम्झौताअवधि सकिन चार महिना बाँकी छ । दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ साउनमा सडक डिभिजन कार्यालय भक्तपुरसँग सम्झौता भएको सडकको मात्र १० प्रतिशत पूरा भएको

आज यी प्रदेशमा चट्याङसहित पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

एनसेल बाह्रखरी गल्फमा अर्जुन कार्कीले जिते सुनको बल

काठमाडौं । पर्यटकीय नगरी पोखरामा हालै आयोजना गरिएको ‘एनसेल बाह्रखरी गल्फ’को सातौँ संस्करणको उपाधि अर्जुनकुमार कार्कीले जितेका छन् । यो प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल पुरस्कार जित्न सफल भएका

सरकारी सेवामा टाइमकार्ड लागू हुने, नागरिकले दोहोर्‍याएर कागजात बुझाउन नपर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी सेवाहरु तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने बताएका छन् । मंगलबार गठबन्धन सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गर्न

सकिएका आयोजनाको पैसा तत्काल दिने, काम नसकेका निर्माण कम्पनीको लाइसेन्स खारेज गरी क्षतिपूर्ति लिने

काठमाडौं । अब सत्ता गठबन्धनले निर्माणाधीन पूर्वाधार आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने भएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पाँच दलीय गठबन्धनका तर्फबाट सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै निर्माणाधीन

राष्ट्रिय पूर्वाधार विकास योजना कार्यान्वयन गर्न सेज र औद्योगिक विकास तथा व्यवस्थापनलाई मर्ज गर्ने

काठमाडौं । सत्ता गठबन्धनले ‘राष्ट्रिय पूर्वाधार विकास योजना’ कार्यान्वयनमा ल्याउने भएको छ । त्यसका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र औद्योगिक विकास तथा व्यवस्थापन लिमिटेडलाई गाभी ‘औद्योगिक पूर्वाधार विकास

आर्थिक शिथिलता, वित्तीय अराजकता र व्यावसायिक नैराश्यता अन्त्य गर्न यस्तो छ गठबन्धनको योजना (पूर्णपाठ)

काठमाडौं । सत्ता गठबन्धनले आर्थिक शिथिलता अन्त्य गरी आर्थिक क्रियाकलापलाई तीब्रता दिने योजना तयार पारेको छ । मंगलबार सत्ता गठबन्धनले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ नामको सरकारको साझा न्यूनतम

सरकारले सहकारीको नाममा रहेको सम्पत्ति धितोमा राष्ट्र बैंकबाट पुनर्कर्जा उपलव्ध गराउने व्यवस्था गर्ने

काठमाडौं । पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प प्रस्तुत गर्दै वित्तीय संस्थालाई विसंगति मुक्त बनाउन चार वटा काम गर्ने भएका छन् । आज सङकल्प प्रस्तुत गर्दै पूर्वअर्थमन्त्री

ओली र माधव नेपाल प्रधानमन्त्रीको दायाँबायाँ राखेर गठबन्धनले सार्वजनिक गर्‍यो न्यूनतम साझा कार्यक्रम

काठमाडौं । सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि बनाएको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । ५ दलीय सत्ता गठबन्धनले मंगलबार ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ नाम दिएको साझा न्यूनतम

राजस्व चुहावट रोक्नका लागि राजस्व प्रशासनको पारदर्शिता आवश्यक: गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले राजस्व चुहावट रोक्नका लागि राजस्व प्रशासनको पारदर्शिता आवश्यक रहेको बताए । मंगलबारको प्रतिनिधि सभा बैठकमा भन्सार विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका छन्