अर्थमन्त्रीलाई सांसद ज्वालाको सुझावः बजेट निर्माणमा सांसदहरुको भरोसा

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन् । सांसद ज्वालाले विज्ञ भने पनि,

प्रिबजेट छलफलमा बिना लामाले संसदमा अर्थमन्त्री खोजेपछि…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले प्रतिनिधि सभामा प्रिबजेट छलफलमा अर्थमन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाएकी छन्। बुधवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलको क्रममा

सुनका गहना लगाउँदै नेविसंघको प्रदर्शन: रवि र वर्षमानको राजीनामा माग (तस्बिरहरु)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । काठमाडौंको प्रदर्शनी

खतिवडाको प्रश्न: सहकारी ठगी छानबिनका लागि संसदीय समिति नबनाइ भाग्ने सरकारले अरु कस्तो आयोग गठन गर्ला ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले सरकारको इन्जिन नै काम नलाग्ने भइसकेकाले गियर परिवर्तन गरेर काम नहुने टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि

पार्टी फुटको संघारमा: पत्रकार सम्मेलन गर्दै डा बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पत्रकार सम्मेलन आयोजना गरेका छन् । नेपाल समाजवादी पार्टी केन्द्रीय समितिको छैटौं पूर्ण बैठकहरूले गरेका निर्णयहरू सार्वजनिक गर्ने र समसामयिक राजनीतिमा

धुम्म उपत्यका (तस्बिरहरु)

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान देशभर आंशिकदेखि साधारणतया बदली

संसदमा कांग्रेसको प्रश्न: रविले गृहमन्त्रीको पद खाइराख्नुपर्ने, हामीले हेरिराख्नु पर्ने ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सूर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत राखेको छ । बुधवार प्रतिनिधि सभा बैठकमा

खुम्बुको पर्यटन जोगाउन ४० केजीको झोला बोकेर सगरमाथा बेसक्याम्प पुग्ने भरिया

सल्लेरी (सोलुखुम्बु) । टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरु सगरमाथा आधारशिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरुको शरीर पसिनाले निथ्रुक्क भिजेको

संसद्‍ बैठक लाइभ

काठमाडौं । प्रतिनिधि सभा बैठक बसिरहेको छ ।

नेपालगञ्ज-गुलरिया सडक धमाधम कालोपत्र हुँदै

बाँके । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज-गुलरिया सडकखण्ड कालोपत्र गर्न थालिएको छ । नेपालगञ्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न सुरु भएको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले