रिङरोड सडक स्तरोन्नति छिटो गर्न संसद्‍मा माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको पहिचानको रुपमा रहेको चक्रपथ सडक स्तरोन्नतिका लागि नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ । बैठकको शून्य समयमा नेपाली

कोशी प्रदेशमा १०७ जनालाई रोजगारीको अवसर

काठमाडौं । कोशी प्रदेशको प्रदेश निजामती सेवा अन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिकतर्फ १०७ रोजगारी खुलेको छ । प्रदेशको लोकसेवा आयोगले सहायकस्तर पाचौं र चौथो तहका पदहरुको खुल्ला र

भैरहवाबाट महरालाई काठमाडौं ल्याएर सीआईबी कार्यालय लगियो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) पुर्‍याइएको छ । महरा आज बिहान भैरहवाबाट पक्राउ परेका थिए ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले

सुप्रिम सहकारीबाट लिएको ऋण नतिरेपछि राज्यलक्ष्मी महर्जन शाक्यको धितो वैशाख १० गते लिलाम हुँदै

काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले ऋणको सावाँ ब्याज समयमा नै नतिर्ने समयमा ४ जना ऋणीको ३५ दिन भित्र धितो लिलामी गर्ने भएको छ । सहकारीबाट ऋण लिने

सहकारीका ऋणीलाई समयमा नै ऋण चुक्ता गर्न महानगरको आग्रह, अटेर गरे सम्पत्ति रोक्का गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई समयमा नै ऋण चुक्ता गर्ने आग्रह गरेको छ । ऋणीले समयमा नै ऋण चुक्ता नगरेको खण्डमा संघीय सहकारी ऐन २०७४ को दफा

कारले मोटरसाइकललाई ठक्कर दिँदा मालपोत अधिकृतको मृत्यु

काठमाडौं । मोटरसाइकललाई कारले ठक्कर दिँदा मालपोत अधिकृतको मृत्यु भएको छ । आइतबार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार अगाडि कारको ठक्करबाट मोटरसाइकल चालक तिलक बहादुर रावतको मृत्यु भएको हो

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ५ सय

सुन तस्करी प्रकरण: माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनी पूर्वअर्थमन्त्रीसमेत हुन् । सोमबार बिहान महरालाई कपिलबस्तुबाट पक्राउ गरिएको आईजीपी बसन्त कुँवरले जानकारी दिए

सवा १ अर्ब रुपैयाँ घाटामा रहेको डीडीसीमा ३० करोड ऋण लगानी गर्दै सरकार

काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) मा ३० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । १ अर्ब २० करोड रुपैयाँ भन्दा बढी घाटामा रहेको डीडीसीमा सरकारले दुग्ध उत्पादक