गरिबीको रेखामुनी रहेकालाई सरकारले नि:शुल्क विद्युतीय चुलो दिने
काठमाडौं । सरकारले गरिबीको रेखामुनी रहेकालाई निशुल्क विद्युतीय चुलो दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गरिब घर पहिचान कार्यक्रम सम्पन्न गर्ने