सरकारले सरकारी कर्मचारीको सेवासुविधा समानुकूल र आकर्षक बनाउने
काठमाडौं । सरकारले सरकारी कर्मचारीको सेवासुविधा समानुकूल र आकर्षक बनाउने जनाएको छ । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रसेवक