लघुवित्तको कर्जा पुनरतालिकीकरण हुने



काठमाडौं । सरकारले लघुवित्तका ऋणीले लिएका कर्जालाई पुनरताजकीकरण तथा पुनरतालिकीकरण गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै लघुवित्तको ऋणलाई पुनरतालिकीकरण गर्ने बताएका हुन् ।


क्लिकमान्डु