गरिबीको रेखामुनी रहेकालाई सरकारले नि:शुल्क विद्युतीय चुलो दिने



काठमाडौं । सरकारले गरिबीको रेखामुनी रहेकालाई निशुल्क विद्युतीय चुलो दिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गरिब घर पहिचान कार्यक्रम सम्पन्न गर्ने बताए ।

उनका अनुसार गरिब लक्षित कार्यक्रम एकीकृत रुपमा सञ्चालन गरिनेछ । उनीहरुको निशुल्क बिमा गरिनेछ । भने विद्युतीय चुलो र ट्युवेल सरकारले निशुल्क उपलब्ध गराउने राष्ट्रपति पौडेलले बताए ।


क्लिकमान्डु