आगामी वर्षबाट काठ आयात प्रतिस्थापन गर्ने सरकारको घोषणा



काठमाडौं । सरकारले आगामी वर्षदेखी काठको आयात प्रतिस्पान गर्ने गरी काम गर्ने घोषणा गरेको छ ।

संघीय ससदको संयुक्त बैठकमा सरकारले तयार गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले प्रदेश सरकारसँगको सहकार्यमा काठ आयात प्रतिस्थापन गर्ने गरी काम गर्ने घोषणा गरे ।

संविधाले वन व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई दिएकाले संघिय सरकारले काठ आयात प्रतिस्थापन गर्न प्रदेश सरकारसँग सहकार्य गर्ने घोषणा गरेको हो ।


क्लिकमान्डु