१० महिनामा १ लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण

गण्डकी । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय

क्रिकेट खेल गतिविधिबाट सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । उच्च अदालतबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट एसोसिएसनले निलम्बन फुकुवा गरेको छ । बुधबार अदालतले सफाइ दिएसँगै क्यानले निलम्बन फकुवा गरेको हो । यस्तो छ क्यानको

अशोक राईको पार्टी दर्ता यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुट विरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश विनोद शर्माको एकल इजलासले निर्वाचन आयोगका निर्णय यथास्थितिमा

गृहमन्त्री लामिछानेलाई भेटेर ऊर्जा आयोजनका लागि छुट्टै ऊर्जा सुरक्षा नीति बनाउन इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत लगायतका ऊर्जा आयोजनाको लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन माग गरेको छ । बुधवार गृहमन्त्रालयमा

सन्दीपले सफाइ पाएपछि समर्थकको खुसीयाली (तस्बिरहरु)

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । लामिछानेलाई दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले उल्ट्याएको हो । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव

गगन थापामाथि खनिए ओली: संसद बैठकमा उदण्डता प्रस्तुत गरेको आरोप

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रस्तुत गरेको आरोप लगाएका छन् । बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली

दीपेन्द्रको छलाङ, टि–ट्वान्टीको शीर्ष १० मा एसोसिएट्सका एकमात्र अलराउन्डर

काठमाडौं । नेपाली अलराउनडर दीपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय टि–ट्वान्टी क्रिकेटमा शीर्ष १० मा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको नयाँ वरियताक्रम अनुसार ऐरी चर्चित क्रिकेटरहरु भन्दा पनि उपल्लो वरियतामा परेका

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य

काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्रौं योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने

सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, सीसीटीभी हेर्दै न्यायाधीश, आजै फैसला आउला ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको बहस सकिएको छ । उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्न सकिएको हो । मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको

प्रचण्ड र ओलीसँगको छलफलपछि रवि लामिछानेले यसो भने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि संसद‌्‌मा त्यसको जवाफ दिन पाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधवार दिउँसो