रिङरोड बाहिर जग्गाको भाउ छोइनसक्नु, आनाकै २६ लाखसम्म

काठमाडौं । उपत्यकामा मानिसको बसोबास बाक्लिएसँगै रिङरोडभन्दा बाहिरको जग्गाको मूल्य अत्यधिक मात्रामा बढेको पाइएको छ । बाहिरी जिल्लाको तुलनामा बढी सेवा सुविधा रहेको उपत्यकामा बसाईं सर्ने क्रम बढ्दो छ ।

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

बीरगञ्ज । बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार९जिटुजी० मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक

एक वर्षमा ८३९ प्रतिशतले बढ्यो राउटर आयात, रकम २ अर्ब १५ करोड

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा ८३९।२७ प्रतिशतले राउटरको आयात बढेको छ । विगतको वर्षहरूमा सीमितमात्रामा भित्रिएको राउटर पछिल्लो समय अत्यधिक आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । नेपालले गत

खोप तालिका संशोधन गर्नुपर्नेमा अर्थमन्त्रीको जोडः बजेटको कमी हुन नदिने प्रतिवद्धता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । बुधवार स्वास्थ्यराज्यन्त्री उमेश श्रेष्ठसँग अर्थमन्त्रालमा छलफल गर्ने क्रममा

किन सेलायो योजना आयोग पुनर्संरचनाको बहस ? नयाँ उपाध्यक्षबाट कस्ता कामको अपेक्षा राख्ने ?

काठमाडौं । विकास योजना निर्माण तथा नीति तर्जुमा गर्ने उपल्लो निकायका रुपमा रहेको राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा सरकारले डा. विश्व पौडेललाई नियुक्त गरेको छ । विकास निर्माणमा सरकारले आफ्ना प्राथमिकता

स्टार्टअप प्रवर्द्धनमा सरकारी शैलीः ५० करोड छुट्याएर पुरस्कारमा २ लाख ४० हजार वितरण

काठमाडौं । नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई प्रवद्र्धन गर्ने र त्यसका लागि सुहाउँदो वातावरण बनाउने भन्दै गत आर्थिक वर्ष ५० करोड रुपैयाँ बजेट छुट्याएको सरकारले त्यसको देखिने खर्च भने २ लाख ४०

तरलता बढेसँगै ह्वात्तै घट्यो अन्तर बैंक ब्याजदर, कारोबार भने ५ अर्बले बढ्यो

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज हुँदै गएको छ । तरलता सहज भएसँगै बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर ह्वात्तै घटेको छ । गत असारको पहिलो साता

अर्थमन्त्री-कोरियाली राजदुत भेटः भाषा परीक्षा उत्तीर्णलाई लैजान र इपीएस परीक्षा खुलाउन आग्रह

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क चोङ–सुकले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् । बुधबार अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई

सम्पत्ति कर नबुझाउने २० करदाताको घर र कार्यस्थलमै गएर महानगरले माइकिङ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमै गएर बुधबारदेखि माइकिङ शुरु गरेको छ । माइकिङसँगै साउन १५ गतेभित्र कर तिर्न नआए घर, पसल र

टीओडी मिटरको तथ्यांक चाहियो, हचुवाका भरमा महसुल तिर्न दबाब नदिनुस्: उद्योगी

काठमाडौं । लामो समयदेखि विवादको भूमरीमा परेको डेडिकेटड र ट्रंकलाइनको महसुलका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच बुधबार छलफल भएको छ । छलफलका क्रममा उद्योगीले प्राधिकरणले टिओडी मिटरमा रहेको तथ्यांक