घट्दो सेयर बजारमा अत्तालिएका लगानीकर्ता, गहिरो कुवाले बुझाउला

‘सेयर मार्केट यस्तो गहिरो कुवा हो, यस्ले पूरा देशको पैसाको प्यास बुझाउन सक्छ । र, म यो कुवामा डुबुल्की लगाउन चाहन्छु, निकै गहिरोमा जान चाहन्छु, म इतिहास बनाउन चाहन्छु ।’

दशैंमा घर जान प्लेनको टिकट काट्नु भयो ? कुन गन्तव्यको कति छ भाडादर ?

काठमाडौं । दशैंमा काठमाडौं उपत्यका छाड्नेहरुको संख्या निकै ठूलो हुन्छ । सडक तथा हवाई मार्ग भइ प्रत्येक वर्षको दशैंमा लाखौं व्यक्तिले उपत्यका छाड्नेछन् । गत वर्षदेखि कोरोना महामारीका कारण त्यति

केराउ, सुपारी, मरिच र छोकडा आयातमा रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले केराउ, सुपारी, नधुल्याएको मरिच र छोकडाको आयातमा रोक लगाएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै सो वस्तुको आयातमा रोक लगाएको जनाएको हो

मुख्य १० भन्सारमा सीमित भयो निर्यात

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनाको अवधिमा नेपालबाट ४४ अर्ब बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । नेपालबाट पहिलो दुई महिनै उल्लेख्य रुपमा वस्तु तथा सेवा

दशैं तिहारमा ३० हजार खसीबोका माग

चितवन । जिल्लामा दशैंदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क

कोरोनाका कारण रोकिएका श्रमिक कोरिया जान पाउने, पहिलो चरणमा ५० जना लैजाने

काठमाडौं । काभिडले गर्दा करिब डेढ वर्षदेखि जान नपाएका नेपाली श्रमिक दक्षिण कोरिया जान पाउने भएको छ । वैदेशिक रोजगार विभागको मातहतमा रहेको ईपीएस कोरिया शाखाले आज एक सूचना जारी

कर्जाको ब्याजदर घटाउन लघुवित्तलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर्जाको ब्याजदर घटाउन लघुवित्त संस्थाहरुलाई आग्रह गरेका छन् । लघुवित्त संस्थाहरुले १० देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्दै आएका छन् । आइतबार माइक्रोफाइनान्स एशोशियशन

इन्टरनेटको लाइन काट्ने निर्णयबाट पछि हट्यो प्राधिकरण

काठमाडौं । चौतर्फी विरोधपछि नेपाल विद्युत् प्राधिकरण इन्टरनेट र केवल टिभी सेवा प्रदायकको तार काट्ने अभियानबाट पछाडि हटेको छ । तत्कालका लागि तार काट्ने निर्णयबाट पछाडि हटेको प्राधिकरणको भनाइ छ

सेप्टेम्बर महिनामा भित्रिए करिब १० हजार विदेशी पर्यटक, भारतीय र अमेरिकन धेरै

काठमाडौं । सेप्टेम्बर महिनामा नेपालमा करिब १० हजार पर्यटक भित्रिएका छन् । नेपाल पर्यटक बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उक्त महिनामा मात्रै ९ हजार ८९८ जना विदेशी पर्यटक नेपाल आएका हुन्

ओपेकले कोटा नबढाउँदा संसारभर नै बढ्यो तेलको मूल्य, नेपालमा पनि देखिदैछ असर

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ ।अक्टोबर १ मा आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट १