गरिबी अन्त्य गर्न धेरै समय लाग्दैन, ५ वर्ष

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताए । बिहीबार नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित

सौर्य एयरलायन्सले विराटनगर-भैरहवा सीधा हवाई उडान गर्ने

झापा । सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ । एयरलायन्स सञ्चालक समितिका अध्यक्ष

सयपत्री र मखमलीका माला किनबेच गर्नेको भिड (फोटोफिचर)

काठमाडौं । तिहार सयपत्री र मखमलीको पर्व पनि हो । तिहारमा सयपत्री र मखमलीको माला अनिवार्य जस्तै हो । त्यसैले लक्ष्मी पूजाको दिन विहानैदेखि उपत्यकाका सडकमा सयपत्री र मखमलीलगायतका फूलका

फ्रान्स र इयुका राजदूतसँग उर्जामन्त्रीको छुट्टाछुट्टै माग

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले भेटवार्ता गरेकी छिन् । मन्त्रालयमा भएको भेटमा नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको छ

रंगोली कसरी बनाउनेदेखि लक्ष्मी पूजाको विशेषतासम्म

काठमाडौं । तिहार पर्वको लक्ष्मी पूजा र रंगोली महत्वपूर्ण विशेषता हो । यस्तै रंगोली शुभकार्यको प्रतीक मानिन्छ । यसले घर र अफिसको सजावटमा पनि भूमिका खेल्छ । रंगोली भारतको प्राचीन

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले घटेर ९१ हजार

तिहारको माहोलले मिठाई पसलमा चहलपहल बढ्यो, व्यापारमा सामान्य वृद्धि

काठमाडौं । तिहारको माहोलले बजारमा अत्याधिक भिड बढ्न थालेको छ । भाइमसला, फूलमाला र मिठाईको चाडपर्व मानिने तिहारमा बढी किनमेल भएकाले बजारमा अत्यधिक भिड बढ्न थालेको हो । मंगलबार धनतेरसका

यसरी लक्ष्मीको पूजा गरे धन कमाउन सकिन्छ

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार धुमधामसँग मनाईरहेका छन् । तिहारको तेस्रो दिन आज लक्ष्मीको पूजा गरेर तिहार मनाईँदै छ । आजको दिन गाईको पूजाका साथमा बेलुका लक्ष्मीको पूजा

भाइटिकामा दक्षिणा दिँदा मेगा बैंकको क्यासब्याक

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरुप “इ–तिहार क्याम्पियन” र “मेगा मार्ट क्याम्पियन” ल्याएको

स्मार्ट क्यू आरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि ३०० सम्मको क्यासव्याक

काठमाडौं । एसटीसीद्वारा संचालित स्मार्ट क्यू आर बाट स्क्यान गर्दा २० प्रतिशतदेखि ३०० रुपैयाँसम्म क्यासव्याकको ब्यवस्था मिलाइएको छ । बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र