सयपत्री र मखमलीका माला किनबेच गर्नेको भिड (फोटोफिचर)



काठमाडौं । तिहार सयपत्री र मखमलीको पर्व पनि हो । तिहारमा सयपत्री र मखमलीको माला अनिवार्य जस्तै हो । त्यसैले लक्ष्मी पूजाको दिन विहानैदेखि उपत्यकाका सडकमा सयपत्री र मखमलीलगायतका फूलका माला बिक्री गर्ने र खरिद गर्नेको ताँती नै लागेको छ ।

बजारमा मखमली फूलको मालाको मूल्य ५० रुपैयाँदेखि १०० रुपैयाँसम्म र सयपत्री मालाको मूल्य ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ ।


क्लिकमान्डु