विद्युतीय गाडी प्रयोगमा सरकारको लक्ष्य पूरा भएन

काठमाडौं । सरकारले २०७१ सालमा वातावरणमैत्री सवारी साधन तथा यातायात नीति सार्वजनिक सार्वजनिक गर्दै ६ वर्षमा कुल सवारी साधनमा विद्युतीय गाडीको हिस्सा २० प्रतिशत पुर्याउने लक्ष्य राखेका थियो । सरकारले

गुगलले भारतीय कम्पनी एयरटेलमा १ बिलियन डलर लगानी गर्ने

एजेन्सी । भारतको दूरसञ्चार उद्योगमा विदेशी लगानी भित्र्याउने क्रम शुरु भएको छ । तीव्र प्रतिस्पर्धा चलिरहेको यस क्षेत्रमा के कसरी बढी भन्दा बढी सेवा तथा सुविधा दिने होड पनि उत्तिकै

‘भारत पे’ले सह-सस्थापक अश्निर ग्रोवरलाई वित्तीय धोखाधडीको आरोपमा विदामा पठायो

भारतीय विल पेमेन्ट कम्पनी ‘भारत पे’को बोर्डले सह–संस्थापक अश्निर ग्रोवरलाई विदामा पठाउने निर्णय गरेको छ । कम्पनीका सह–संस्थापक ग्रोवरसँगै एकजना निर्देशक समेत कारबाहीमा परेका छन् । ग्रोवर हालै भारतीय टेलिभिजनमा

राष्ट्रियस्तरका विकास बैंकमध्ये कुनको सेयर किन्दा फाइदा ?

काठमाडौं । लगानीकर्ताले लगानी गरेपछि लाभांशको अपेक्षा गरेका हुन्छन् । त्यो पनि राम्रो र आकर्षक लाभांश । राम्रो लाभांश पाउनका लागि राम्रो कम्पनीमा लगानी गर्नु जरुरी हुन्छ । राम्रो कम्पनी

जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सरकारमा सहभागी दलहरुबीच सहमति

काठमाडौं । जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सरकारमा सहभागी दलहरुबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले

कांग्रेस पदाधिकारीलाई देउवाको निर्देशनः चुनाव बैशाखमा हुन्छ, तयारी गर्नु

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तह निर्वाचन अगामी वैशाखमै गराउने तयारीमा जुटेका छन । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आफू निकटका व्यक्तिलाई जसरी पनि आगामी वैशाखमा

सार्वजनिक सवारी साधन, बैंक, बीमा, वित्तीय संस्था र एयरलाइन्सका कर्मचारीलाई जोर बिजोर लागू नहुने

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनमा लागू गरेको जोर बिजोर प्रणाली हटाएको छ । शुक्रबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली

प्रदेश सरकारलाई मन्त्री शर्माको आश्वासनः जुन सरकारले बढी खर्च गर्छ त्यसैलाई नै बढी बजेट दिन्छु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जुन सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका छन् ।शुक्रबार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले जनतालाई

तीन निर्जीवन बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत, १४ कम्पनीले अझै पेश गरेनन्

काठमाडौं । बीमा समितिले तीन निर्जीवन बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको छ । समितिले २० निर्जीवन बीमा कम्पनीमध्ये तीन कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको हो

खानी उत्खननका लागि १५१ कम्पनीलाई अनुमति, कैयौंको वर्षौं होल्ड, केहीलाई नपाएको गुनासो

काठमाडौं । खानी तथा भूगर्भ विभागले १० वर्षअघि मुक्ती श्री सिमेन्टलाई सुर्खेतमा चुनढुंगा खानी उत्खनन् गर्न अनुमतिपत्र दिएको थियो । मुक्ती श्री राजनीतिक पहुँच राख्ने अजय सुमार्गीको सिमेन्ट कम्पनी हो