मेरो नियत खराब छैन, बैंकले चाँडो निर्णय गर्दिए

कुनैबेला गार्मेन्ट निर्यात गरी सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याएर धेरै वर्षसम्म सरकारबाट सम्मान पाएका व्यवसायी चण्डीराज ढकाल अहिले बैंकको ऋण तिर्न नसकेर कालोसूचिमा छन् । विगत ३ वर्षदेखि ढकालले आफ्नो