धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ । कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तल्ले सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण

विकास बैंकर्स संघको राष्ट्र बैंकलाई सुझावः ऋणीलाई पनि उत्तरदायी बनाउने व्यवस्था चाहियो

काठमाडौं । विकास बैंकर्स संघ नेपालले राष्ट्र बैंकलाई चालु पुँजी कर्जा मार्गदर्शन–२०७८ को मस्यौदामा ऋणीलाई पनि उत्तरदायी बनाइ राख्न मासिकरुपमा व्यवस्थापनबाट प्रमाणित विवरण लिनुपर्ने व्यवस्था गर्ने व्यवस्था गर्न सुझाव दिएको

दृष्टिविहीन युवाको लोभलाग्दो सफलता: ७७२.८ करोडको कम्पनी, छिट्टै आइपीओ आउँदै

एजेन्सी । शारीरिक रुपमा अपांग व्यक्तिहरुलाई समाजमा हेर्ने दृष्टिकोण अझै पनि राम्रो छैन । उनीहरुले काम गर्न सक्दैनन्, आफ्नो जीवन समेत सम्हाल्न सक्दैनन् भनेर हेला होचो गर्ने प्रवृत्ति कायमै छ

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमति

कैलाली । कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा

नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण शुरु

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा चार अर्ब ७२ करोड रुपैयाँ बराबरको तटबन्ध निर्माण शुरु गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आब्हान भइसकेको छ

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९ सय रुपैयाँले घटेर ९३

लगातार घाटा व्यहोरिरहेको आयल निगम फेरि मूल्य बढाउने तयारीमा, ऋण पनि लिने

काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्ष ६ महिनाको अवधिमा ४ पटक पेट्रोलियम पदार्थको मूल्य बढायो । निरन्तर मूल्य बढाउँदा पनि घाटामा हाल १५ दिनमा २ अर्ब २४ करोड

राज्यलाई १२६ करोड नोक्सानी पुर्याएको भन्दै सिमेन्ट उद्योगी र खानी विभागका डीजीविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । नौ वटा सिमेन्ट उद्योगलाई खानी उत्खननको अनुमति भन्दा बढी चुनढुंगान उत्खननन् गर्न दिएर राज्यलाई १ अर्ब २६ करोड रूपैयाँ नोक्सानी पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा

अलपत्र नेपालीको समस्या समाधानबारे श्रममन्त्री र यूएईका राजदुतबीच छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत साइद हमदान अल नाकीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा

तोकिएको समयमा बीमा कम्पनीले सफ्टवेयरमा तथ्यांक खारेनन्, समितिले थप्यो समय

काठमाडौं । तोकिएको समयमा बीमा कम्पनीले सफ्टवेयरमा तथ्यांक राख्न नसक्दा बीमा समितिले समय थप गरेको छ । समितिले माघ सात गतेसम्म पुस महिनाको तथ्यांक अपलोड गरिसक्नु भनेर निर्देशन दिए पनि