गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । नेपालको बाह्य सम्बन्ध १७५ देशमा बिस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५

अरुण तेस्रो मुआब्जा विवादः पावरहाउसको काम सात दिनदेखि ठप्प

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर

नेपालमा अत्याधुनिक बृद्धाआश्रम बनाउने एनआरएनएको घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा १ सय कोठा क्षमता भएको अत्याधुनिक बृद्धाआश्रम बनाउने भएको छ । संघको नवनिर्वाचित कार्यसमितिको ८४औं बैठकले काठमाडौंस्थित पशुपति क्षेत्रमा सो आश्रम बनाउने निर्णय

न्यू बुटवल-गोरखपुर प्रसारण लाइन निर्माणको जिम्मा भारतीय कम्पनीलाई

काठमाडौं । नेपाल सरकारले न्यू बुटवल-गोरखपुर केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि भारत कम्पनीलाई स्वीकृत दिएको छ । सरकारले राजपत्रमा सुचना प्रकाशित गर्दै न्यू बुटवल-गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाईन

पर्यटन बोर्डका सीईओ रेग्मी निजी कम्पनीको अध्यक्ष प्रकरणः मन्त्रालयले शुरु गर्यो छानविन, कारबाहीको तयारी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धन्नजय रेग्मी नर्थफेस हिमालयन रिसोर्ट कम्पनीको अध्यक्ष भएको विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन सुरु गरेको छ । गत

उद्योग, कलकारखाना र यातायातका क्षेत्रमा विद्युतको उपभोग गर्ने अवस्थामा पुग्यौः मन्त्री भुसाल

कास्की । नयाँ मोदी (पर्वत)–लेखनाथ (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत लाहाचोक सबस्टेसन उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सोमबार आयोजना अन्तर्गत

फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट आउँदै

काठमाडौं । फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा आउने भएको छ । टुनल्याण्ड इ प्लस गाडी केहि समयमा नेपाली बजारमा आउने फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल

बोर्डले दिने आर्थिक सहायता अब स्थानीय तहमै पाइने

काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालबाट श्रमिक तथा श्रमिकका आफन्तले पाउने आर्थिक सहायता रकम अब स्थानीय तहमै उपलब्ध हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार

राष्ट्रिय बीमा कम्पनीको सीईओमा उप सचिव ज्ञानेन्द्र ओझा नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अर्थ मन्त्रालयका उप–सचीव ज्ञानेन्द्र ओझा नियुक्त भएका छन् । अर्थ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै ओझालाई सीईओ बनाउने निर्णय

तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन विस्तार तीव्र, २० वटा टावर बन्यो

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तार कार्य तीव्र बनाएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत् उत्पादनको लागि निर्माणधीन उक्त आयोजनाले २० वटा टावर निर्माण गरेको