सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएकोमा बुधबार ३ सय रुपैयाँले घटेर ९९

सबै बीमा कम्पनीले बुझाए पुँजी वृद्धिको योजना, हकप्रद र बोनस सेयर पहिलो रोजाइ

काठमाडौं । सञ्चालनमा रहेका सबै बीमा कम्पनीहरुले बीमा समिति समक्ष पुँजी वृद्धि योजना पेश गरेका छन् । समितिले दिएको वैशाख १० गतेभित्रको डेडलाइनभित्र योजना पेश नगर्ने बाँकी १४ वटा कम्पनीले

देशको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा छः अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पुर्वको छलफल

नीति विपरित काम गरेको भन्दै देउवाले हटाए गृह जिल्लाका सांसद

काठमाडौं । नेपाली काँग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट हटाएको छ । शाही नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका गृह जिल्लाका सांसद हुन्

चैतसम्ममा निर्जीवन बीमा कम्पनीले पाने २८ अर्ब बीमाशुल्क संकलन गरे, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले २८ अर्ब ७० करोड रूपैयाँ भन्दा धेरै कुल बीमाशुल्क संकलन गरेका छन् । चैत मसान्तसम्ममा सञ्चालनमा रहेका २० निर्जीवन निर्जीवन

वैशाख १५ देखि जुत्ता चप्पल व्यापार प्रवद्धन मेला हुने, ५०% सम्म छुट

काठमाडौं । स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनका लागि भन्दै जुत्ता चप्पल व्यापार प्रवद्धन मेला–२०७९ आयोजना हुने भएको छ । बैशाख १५ देखि जेठ ८ गतेसम्म भृकुटीमडण्पमा जुत्ता चप्पलको मेला हुन

सांघाईको लकडाउनले हङकङका बन्दरगाहमा चर्को ट्राफिक जाम, विश्वभर आपूर्ति प्रणालीमा असर

चीन । पछिल्ला ४० दिनदेखि चीनको आर्थिक केन्द्र सांघाईमा कडा खालको लकडाउन गरिएको छ । त्यो कहिले खुल्छ भन्ने बारेमा चिनियाँ सरकार र त्यहाँको महानगरपालिकाले केही बताएको छैन । कोरोनाको

५५ प्रतिशत बीमा अभिकर्ताले मात्रै समयमा गराए इजाजतपत्र नवीकरण

काठमाडौं । तथ्यांकमा बीमा अभिकर्ताको इजाजतपत्र लिनेको संख्या बढेको देखिए पनि नवीकरण गर्नेको संख्या भने कम हुँदै गएको छ । बीमा समितिकाअनुसार बीमा अभिकर्ताको इजाजतपत्र लिएकामध्ये ५५ प्रतिशतले मात्रै समयमा

प्रशान्त महासागरको सालमन माछादेखि महीसम्म किनेर खान्छन् नेपाली

काठमाडौं । संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने उक्त माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक मुद्राको चाप

श्रममन्त्री नेतृत्वको टोली भोलि मलेसिया जाने, एजेण्डाबारे राजदुतसँग छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधवार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा जान