परिसंघको महानिर्देशकमा जोशी नियुक्त

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपक राज जोशी नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको बताइएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार

आईएमएफले नेपालमा २ वर्षभित्रमा ३४ अर्ब सहयोग गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आगामी २ वर्षभित्र नेपाललाई २८२.४ मिलियन डलर(३४ अर्ब) सहयोग गर्ने भएको छ । आईएमएफले उक्त रकम ७ चरणमा नेपाललाई सहयोग गर्न लागेको हो ।

ललितपुरका मेयर उम्मेदवार ब्यञ्जनकारले अघि सारे विकासका ५ स्तम्भ

काठमाडौं । नेकपा एमालेका तर्फबाट ललितपुर महानगरका मेयर पदका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले विकासका पाँच स्तम्भ अघि सारेका छन् । उनले किफायती, समावेशी, प्रकोप प्रतिरोधी, दिगोपन, समृद्धिको नीति अनुसार काम गर्ने

माउन्ट ग्लोरी फरेष्ट रिसोर्टको आम्दानी ४४ प्रतिशतले घट्यो

काठमाडौं । माउन्ट ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पाको आम्दानी ४४ प्रतिशतले घटेको छ । पर्यटकीय नगर कास्कीको दोभिल्ला २१ मा रहेको रिसोर्टको सन् २०२१ मा ४४ प्रतिशतले आम्दानी घटेको हो

राजस्व चुहावटको ओरापमा दीपक र अचला देउजाविरुद्ध सवा १९ करोडको मुद्दा दायर

काठमाडौं । राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान विभागले दीपक देउजा र अचला थापा देउजाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले भक्तपुर सूर्यविनायक नगरपालिका देउजागाउँमा स्थानीय बसोबास

लापरबाहीले विजुली काटिएको हो, आपूर्ति सहज बनाउन प्रधानमन्त्रीसँग कुरा भइरहेको छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल उद्योग वाणिज्य महासंघ समक्ष तीन दिनभित्र बुँदागतरुपमा सुझाव पेश गर्न आग्रह गरेका छन् । सोमबार महासंघले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्रीले भने,

अप्रिलमा आए ३५ हजार ८७१ विदेशी पर्यटक

काठमाडौं । कोभिड संक्रमणको दर घट्दै जाँदा नेपालमा विदेशी पर्यटकको आगमन पनि बढ्न थालेको छ । नेपाल पर्यटन बोर्डका अनुसारका अप्रिल महिनामा मात्रै ३छ हजार ८७१ जना पर्यटक नेपाल आएका

२ वर्षपछि फेरि कार्यान्वयनमा आयो मार्जिन कारोबार सुविधा, के छन् नयाँ व्यवस्था ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याएको छ । नेप्सेका अनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन)–२०७७ धितोपत्र बोर्डको निर्देशन पश्चात लागू भएको छ ।

नेपालको रिटेल चेन इतिहासमा पहिलोपटक साथीमार्टले सयौं आउटलेट खोल्दै

काठमाडौ । २०७७ भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेनु साथीमार्टले नेपालको इतिहासमै पहिलोपटक सयौ आउटलेट सुरु गर्ने भएको छ ।

रुस-युक्रेन युद्ध नभएको भए आर्थिक वृद्धि ८% पुग्थ्योः अर्थसचिव मरासिनी

काठमाडौ । अर्थसचिव मधु मरासिनीले अहिले आर्थिक अवस्था स्थिर रहेको दाबी गरेका छन् । केन्द्रीय तथ्यांक विभागले ५.८४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको बताउँदै मरासिनीले बेमौसमी वर्षा र रुस–युक्रेनको