‘विद्युत आपूर्ति नहुँदा उद्योग चलाउनै नसक्ने, मंगलबारसम्म समाधान

काठमाडौं । बिना जानकारी विद्युत आपूर्तिमा अवरोध हुँदा उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ

३७ प्रतिशत नेपालीमा पुग्यो जीवन बीमा

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय शुरू भएको झण्डै ५ दशक भयो । तर, लामो समयसम्म यसको दायरा बढ्न भने सकेको थिएन । तर, पछिल्ला ४/५ वर्ष यता भने बीमाको

निर्वाचन आयोगले बनाएका भिडियोमा टिकटक बनाएर ५० हजारसम्म जित्न पाइने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सम्बन्धी बनाइएका भिडियो प्रचारप्रसार गर्न अनुरोध गरेको छ । आयोगले तयार पारेका भिडियोहरुमा टिकटकट बनाएरु ५० लाख वा सोभन्दा बढी दर्शकसमक्ष पुर्याउनेलाई ५० हजार

बुध्द एयरको टायर पड्किँदा भैरहवा विमानस्थल बन्द

काठमाडौं । बुध्द एयरको विमानको टायर पड्किँदा भैरहवा विमानस्थल बन्द भएको छ । भैरहवाको नयाँ रनवेबाट टेकअफ हुने समयमा टायर पड्किँदा अगाडिको टायर पड्किएको थियो । बुध्द एयरका सूचना अधिकारी

मन्त्री बडू र बंलगादेशका राजदुतबीच व्यापार सम्झौता अगाडी बढाउन छलफल, कर घटाउने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीबीच व्यापार सम्झौता अगाडी बढाउने विषयमा छलफल भएको छ । सन् २०२० देखि नेपाल

गभर्नरलाई निलम्बन गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले गरेको आदेश यस्तो छ (पूर्णपाठ)

काठमाडौं । सर्बोच्च अदालतले तथ्य बिना गभर्नरलाई निलम्बन गर्न नमिल्ने आदेश सरकारलाई दिएको छ । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बिना आधार निलम्बन गर्न नमिल्ने अन्तरिम आदेश दिएको छ

हेटौँडामा बर्डफ्लू भेटियो, तीन हजार ४५३ कुखुरा नष्ट

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । भेटनरी

नेपाल-अमेरिका सम्बन्ध सदैव मित्रवत्

वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनले अमेरिका नेपाल सम्बन्ध आगामी दशकौँसम्म पनि मित्रवत् रहने बताए । उनले दुई देशले पारस्परिक साझेदारीमा गर्व गर्ने भन्दै सामाजिक सञ्जालमार्फत् दुई देशबीचको सम्बन्धको

कडाइ गरिएका वस्तुको आयात मासिक साढे १६ अर्बले घट्यो, ४ महिनामा कति भित्रियो ?

काठमाडौं । उच्च आयातको कारण विदेशी विनिमय सञ्चिति घट्न थालेपछि नेपाल राष्ट्र बैंकले ४७ वस्तुको आयातमा कडाइ गरेसँगै सो वस्तुको आयात मासिकरुपमा घटेको छ । सरकारले गत पुस र माघमा

भारतमा चरम ऊर्जा संकट, दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ

एजेन्सी । भारतको कूल जडित क्षमता ४ लाख मेगावाट बराबर छ । तर, विभिन्न राज्यहरुमा दैनिक १० घण्टाभन्दा बिजुली कटौती भइरहेको छ । गर्मी लगातार उकालो लागिरहेको बेला बिजुली कटौती