राजस्व चुहावटको ओरापमा दीपक र अचला देउजाविरुद्ध सवा १९ करोडको मुद्दा दायर



काठमाडौं । राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान विभागले दीपक देउजा र अचला थापा देउजाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

विभागले भक्तपुर सूर्यविनायक नगरपालिका देउजागाउँमा स्थानीय बसोबास गर्ने एभरेष्ट यति इन्टरनेशनल प्रालिका सञ्चालक तथा सेयरधनी रहेका उनीहरुले ९ करोड ६७ करोड ३२ हजार ५६० रुपैयाँ बिगो त्यति नै रकम थप जरिवाना गरी कुल १९ करोड ३४ लाख ६५ हजार १२० रुपैयाँ सजायको माग दाबी गरिएको छ ।


क्लिकमान्डु