करिब डेढ घण्टाको सर्चपछि विमानस्थल सञ्चालनमा आयो

काठमाडौं । बुधबार विहान साढे ९ बजेदेखि बन्द भएको विमानस्थलको सञ्चालनमा आएको छ । बुधबार विहान एक अज्ञात व्यक्तिले फोन गरी आन्तरिक टर्मिनलमा ५/७ वटा बम राखेको दाबी गरेपछि नेपाली

आईएमएफका तथ्यांक डिभिजनका पूर्वप्रमुख श्रेष्ठ भन्छन्- ‘परनिर्भरताले मगन्ते बनाउँछ’

काठमाडौं । आईएमएफका तथ्यांक डिभिजनका पूर्वप्रमुख डा. मनिकलाल श्रेष्ठले नेपालको बाह्य क्षेत्र २० वर्षदेखि नै समस्या रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा श्रेष्ठले बाह्य क्षेत्रमा

१० वर्ष स्वदेशी सामान उपभोग गर्ने नीति लिनुपर्छः परिसंघ अध्यक्ष अग्रवाल

काठमाडौ । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु कुमार अग्रवालले अहिलेको समस्यालाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आगामी दिनमा

मुद्रास्फिती घटाउन ब्याजदर बढाउने अप्रिय निर्णय लिनुपर्छः विश्व बैंककी अर्थशास्त्री ब्रुक्स

काठमाडौं । विश्व बैंकीकी वरिष्ठ अर्थशास्त्री एलिस जोन ब्रुक्सले मुद्रास्फिती नियन्त्रणमा राख्न ब्याजदर बढाउने निर्णय गर्नुपर्ने बताएकी छन् । ‘नियामक निकायले नीतिगत दर बढाउने निर्णय निजी क्षेत्रका लागि अप्रिय हुन्छ,’

एक महिनापछि १ सय केजी सुन आयात हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकको मोखिक निर्देशनमा प्रतितपत्र (एलसी) मार्जिन रोकेको नेपाल बैंकर्स संघले एक महिनापछि १ सय केजी सुन आयात गर्ने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूका सीइओहरूसँग

चाउचाउ र पास्ताको निर्यात बढ्यो, मुख्य बजार भारत र अमेरिका

काठमाडौं । आयातको तुलनामा निर्यातको हिस्सा निकै कमजोर देखिए पनि पछिल्लो समय आन्तरिक उत्पादनलाई जोड दिँदै निर्यात बढाउन लागिएको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालले १ अर्ब

अर्थतन्त्रमा संरचनागत समस्या छ: पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन् । मंगलबार काठमाडौं भएको नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिदर निरन्तर

बजेटमा परिसंघको सुझाव- अबको दशकलाई स्वदेशी दशकको रूपमा मनाऔं

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी २०७९/२०८९ को दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकको रूपमा कार्यान्वयन गर्न सरकारसँग प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट

वाणिज्य बैंकले लिए ६४ खर्ब बराबरको एसएलएफ

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव चुलिँदै जाँदा बैंकहरुले ६४ खर्ब ११ अर्ब ८ करोड ३३ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् । बैंकहरुले साउनदेखि सोमबारसम्म

पोखराको अन्नपूर्ण केवलकारमा जाने यात्रुका लागि निःशुल्क बस सेवा शुरु

पोखरा । पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा शुरु गरेको हो