विदेशिएका श्रमिकले कार्यस्थलबाटै मतदान गर्ने व्यवस्था मिलाउन माग

काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ–नेपाल सम्बद्ध परिषद् तथा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले वैदेशिक रोजगारीमा रहेका श्रमिकले कार्यस्थलबाटै मतदान गर्ने व्यवस्था मिलाउन माग गरेको छ । संस्थाहरूले कार्यस्थलबाट मतदान,

१४ विशेषज्ञ चिकित्सकको सहभागितामा नर्भिकले वृहत निःशुल्क ओपिडी संचालन गर्ने

काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले शनिबार (भोलि) विभिन्न क्षेत्रका विज्ञ १४ विशेषज्ञ चिकित्सकलाई सहभागी गराएर वृहत निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । अस्पतालको २९ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत

क्यानडा पठाइदिन्छु भन्दै ४१ लाख ठगी गर्ने गुरुङविरुद्ध मुद्दा दायर

काठमाडौं । वैदेशिक रोजगारीको लागि क्यानडामा पठाइन्छिु भनी ठगी गर्ने सदीक्षा गुरुङविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्धा दायर गरेको छ । कास्की माछापुच्छ«े वडा नम्बर १ का ३१ वर्षीय सदीक्षा गुरुङले

पुँजी वृद्धिका लागि कम्पनीले थप समय नपाउने, समितिले शतप्रतिशत हकप्रद जारी गर्न पनि नदिने

काठमाडौं । बीमा कम्पनीहरूले तोकिएको समयमा नै पुँजी पुर्याउनु पर्ने भएको छ । पुँजी वृद्धिका लागि बीमा कम्पनीहरूले समय थप गर्न माग गर्दै आएका थिए । तर, समिति भने समय

देहातमा बैंकिङ कारोबार सिकाउँदै सुनिता खवास, एटीएमले जस्तै २४सै घण्टा दिन्छिन् सेवा

मोरङ । वैशाख महिनाको विहानी । चर्को गर्मीमा पूर्वका केही आर्थिक गतिविधि नियाल्दै बिराटनगर पुगेका थियौं । विशाल फाँटमा आँपका बोटहरु परसम्म देखिन्थे । लटरम्म फलेका आँपका हाँगाहरु निहुरिरहेका थिए

मार्जिन कारोबार कार्यविधि संशोधन बिना कार्यान्वयन गर्न नसकिने निष्कर्ष, ब्रोकर संघले दियो थप सुझाव

काठमाडौं । स्टक ब्रोकर संघले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि अहिलेकै अवस्थामा कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको छ । जसका लागि संघले कार्यविधि संशोधनको माग गर्दै नेप्सेमा सुझाव समेत पठाइसकेको

समितिले बुझायो ‘समस्याग्रस्त सहकारी संस्था सम्बन्धी प्रतिवेदन’ समस्या आउनै नदिनु: मन्त्री श्रेष्ठ

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई ‘समस्या ग्रस्त सहकारी संस्थासम्बन्धी प्रतिवेदन’ बुझाएको छ । समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका

राष्ट्रिय जीडीपीमा बागमती प्रदेशको योगदान बढी, कुन प्रदेशको आर्थिक वृद्धि कति ?

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सबैभन्दा बढी हिस्सा बागमती प्रदेशको हुने भएको छ ।आयोगका अनुसार जीडीपी मा बागमती प्रदेशको योगदान ३६.९ प्रतिशत रहने छ ।

बेलवास-बेथरी सडकलाई राजमार्गमा जोड्न माग

बुटवल । बुटवल-१३ का मतदाताले बेलवास–बेथरी सडकखण्डलाई बेलवासको झोलुङगेपुलसम्म जोड्न माग गरेका छन् । पर्यटन मार्गको रूपमा निर्माणाधीन वेलवास–वेथरी सडकखण्डको नामसँग वेलवास जोडिए पनि सडक नहरपुरसम्म मात्रै विस्तार भएकाले त्यसलाई

श्रीलंकामा डलरको मौज्दात ५ करोडमा झर्यो, संकट झनै गहिरियो

एजेन्सी । चरम आर्थिक संकटमा फसेको दक्षिण एशियाली देश श्रीलंका उठ्नै नसक्ने गरी संकटको डिलमा पुगेको छ । प्रकृति तथा साधन र स्रोतले सम्पन्न श्रीलंकासँग अमेरिकी डलर सञ्चिति जम्मा ५