भरतपुरमा रेनुले सुवेदीलाई ८ हजार बढी मतले पारिन्

काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहालले विजय सुवेदीलाई ८ हजार २९५ मतले पछि पारेकी छिन् । महानगरमा जारी मतगणनामा संयुक्त गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार दाहालले ३७ हजार ९२८ मत

डाक्नेश्वरीकाे प्रमुख र उपप्रमुखमा एमाले विजयी

सप्तरी । डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा एमालेका रामलखन मलाहा ५ हजार ८५४ मत ल्याएर निर्वाचित भएका छन् । उनले निकटतम

काठमाडौंमा साह ३५.३२%, सिंह २०.४१% र स्थापितले पाए १९.७० प्रतिशत मत

काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म १ लाख १६ हजार ८८५ वटा मत गणना भएको छ । जारी मत गणनामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन्द्र साह (बालेन) को अग्रता निकै रहेको छ

भ्यू टावरमा पैसा बाहेक केही फल्दैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावर बनाउनु राम्रो भएको भन्दै यसबाट पैसा मात्रै फल्नै बताए । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले भने, ‘एउटा पार्टीले घोषणापत्रमै

नुवाकोटका १७ उम्मेदवार, जसको मत शुन्य

नुवाकोट । स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । बैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि भएको निर्वाचनमा

अर्थतन्त्र भएको संरचनागत समस्या नहट्दासम्म ५ वर्षे स्थायी सरकारले पनि काम गर्न सक्दैनः स्वर्णिम वाग्ले

काठमाडौं । योजना अयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले अर्थतन्त्रमा देखिएको संरचनागत समस्या समाधान नगर्दासम्म विकास गर्न नसकिने टिप्पणी गरेका छन् । उनले यो समस्या समाधान नहुँदासम्म पाँच वर्षे स्थायी सरकार भए

अर्थतन्त्र समस्यामा छ, ब्याजदर घट्दैनः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले महाप्रसाद अधिकारीले उपभोग घटोस् भनेर ब्याजदर बढाउने नीति लिएको बताएका छन् । ‘नेपालमा मूल्य बढ्दा समेत उपभोग घट्न सकेको छैन्, ’ गभर्नर

व्यापारघाटा अझै बढ्न सक्छ र खाद्यसंकट आउन सक्छः महासंघका अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापारघाटा झनै बढ्न सक्ने बताएका छन् । विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपायका विषयमा छलफल गर्न महासंघले

आइएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित

काठमाडौं । आइएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ । भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ

खाडीबाट पेट्रोलियम पदार्थको कच्चा पदार्थ ल्याएर प्रोसेसिङ गर्ने विषयमा अध्ययन भइरहेको छः उद्योगमन्त्री

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका दिलेन्द्रप्रसाद बडूले विभिन्न मन्त्रालयको नेतृत्व गरिसकेका छन् । कानून न्याय तथा संसदीय मामिला मन्त्रीको रुपमा न्यायपालिकामा देखिएको विवाद समाधान गर्न संयोजनकारी भूमिका खेलेपछि गत चैत