नक्कल गर्ने प्रवृत्तिले बीमा कम्पनीलाई प्रडक्ट टिकाउनै मुस्किल,

काठमाडौं । नक्कल गर्ने प्रवृत्तिले बीमा कम्पनीहरूलाई प्रडक्ट टिकाउनै मुस्किल पर्ने देखिएको छ । हाल १९ वटा कम्पनीले जीवन बीमाको व्यवसाय गर्दै आएका छन् । तर, यी सबै कम्पनीहरूका बीमा

बालेनकाे अग्रता कायमै, सिंहलाई पारे साढे १८ हजार मतले पछि

काठमाडौं । काठमाडौं महानगरपालिकामा जारी मतगणनामा स्वतन्त्र तर्फमा उम्मेदवार बालेन्द्र साह (बालेन)ले गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई १८ हजार ५५९ मतले पछि पारेका छन् । १ लाख ३४ हजार ८७ मतगणना

अवैध व्यापार बढ्दा स्वदेशी उद्योग प्रभावित भएः अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले अवैध व्यापार बढ्दै जाँदा स्वदेशी उद्योगलाई नकारात्मक असर गरेको बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेका ‘मेक इन नेपाल स्वदेशी समिट’

नयाँ बजेटमा साना व्यवसायीको थ्रेसहोल्ड १ करोड बनाउनु पर्छः चेम्बर अध्यक्ष मल्ल

काठमाडौं । सरकार नयाँ आर्थिक वर्षको बजेट जेठ १५ मा ल्याउने तयारी गरिरहँदा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले साना व्यवसायीको कारोकारमा सरकारले विशेष सहुलियत दिनुपर्ने सुझाब दिएका छन्

काठमाडौं महानगरमा सिर्जना सिंह र केशव स्थापितबीच प्रतिस्पर्धा, बालेन धेरै अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार सिर्जना सिंह र केशव स्थापितबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । कांग्रेसकी उम्मेदवार सिंहले अहिलेसम्म २५ हजार ४ सय ३५ मत प्राप्त गरेकी छन् भने

भरतपुरमा रेनुले एमालेका सुवेदीलाई १० हजार मतले पछि पारिन्, बागी उम्मेदवार पौडेलको १३ हजार बढी मत

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार बिजय सुवेदीलाई १० हजार मतले पछि पारेकी छन् । पछिल्लो अपडेट अनुसार रेनुले ४३ हजार ६ सय ६ मत

पेट्रोलियम पदार्थको मूल्यबृद्धिले अर्थतन्त्रको इकोसिस्टममा समस्या

स्थानीय निर्वाचनलगत्तै आयल निगमले दुई पटक गरेर पेट्रोल डिजेलमा प्रतिलिटर २० रुपैया मूल्य वृद्धि गर्‍यो । त्यसको २ दिनपछि भारतीय आयल निगमले पठाएको मूल्यसूचीअनुसार यो मूल्यवृद्धि पछि पनि निगमलाई पेट्रोलमा

निजी क्षेत्रलाई रासायनिक मल आयात गर्न दिनुपर्छः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई रासायनिक मल आयात गर्न दिनुपर्ने माग गरेका छन् । विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका

फेरि बढ्यो पेट्रोलको मूल्य, लिटरकै १८० रुपैयाँ, ग्यासको मूल्य २ सयले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर १८० रुपैयाँ पर्याएको छ । साथै, एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर

निक्कीकि अध्यक्ष राणालाई द्रौपदी सम्मान

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणा द्रौपदी सम्मानबाट भारतमा सम्मानित भएकी छन् । उनलाई द्रौपदी ड्रीम ट्रस्टले उक्त सम्मान प्रदान गरेको हो । द्रौपदी ड्रीम ट्रस्ट प्राचीन