४० वर्षमाथि नागरिकको निःशुल्क स्वास्थ्य जाँच गर्ने सरकारको
काठमाडौं । सरकारले ४० वर्षमाथिका व्यक्तिको एकपटक निःशुल्क चेकजाँच गर्ने घोषणा गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत् ४० वर्षभन्दा बढी उमेर भएका व्यक्तिको नसर्ने रोगको परीक्षण वर्षमा एकपटक निःशुल्क