जडिबुटीको बीमा गर्ने व्यवस्था मिलाइने

काठमाडौं । सरकारले जडिबुटीको बीमा गर्ने व्यवस्था मिलाउने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले जडिबुटीको पनि बीमा गर्ने व्यवस्था मिलाईने बताएका हुन्

आगामी वर्ष १० लाख पर्यटन भित्र्याउने घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउने घोषणा गरेको छ । नेपालको संस्कृति तथा सभ्यताको प्रवद्र्धन गर्दै आगामी आर्थिक वर्षमा उक्त संख्यामा पर्यटक भित्र्याउने घोषणा गरेको हो

निजगढ विमानस्थल नबनाउने अदालतको निर्णयबिरुद्ध बिरोध प्रदर्शन

काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयबिरुद्ध निजगढ वासीहरुले बिरोध प्रदर्शन गरेका छन् । आईतवार माईतीघर मण्डलामा निजगढ एयरपोर्ट विकासका पक्षधरहरुले सर्वोच्च अदालतको निजगढ विमानस्थल नबनाउने निर्णयबिरुद्ध

मासिक १० करोडको विद्युत् खपत गर्ने उद्योगलाई १५ प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले मासिक १० करोड रुपैयाँभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने भएको छ । आइतबार आर्थिक आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन

किसानलाई कृषि कर्जा दिन ५ खर्बको लघुवित्त कोष बनाउने, पेन्सन दिन १ अर्बको फण्ड

काठमाडौं । सरकारले किसानलाई कृषि कर्जा दिनको लागि ५ खर्बको लघुवित्त कोष बनाउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/ ८० को बजेट सार्वजनिक गर्दै किसानलाई स्रोत

सातै प्रदेशमा इन्कुभेसन सेन्टर स्थापना गर्ने घोषणा, २६ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले सातै प्रदेशमा इन्कुभेसन सेन्टर स्थापना गर्ने घोषणा गरेको छ । युवा र नव उद्यमीलाई नयाँ प्रविधीसँग परिचित गराउँदै सिप विकास गर्न इक्कुभेसन सेन्टर स्थापना गर्ने सरकारले घोषणा

कृषि ढुवानीका लागि एम्बुलेन्स सञ्चालन गरिने

काठमाडौं । सरकारले कृषि ढुवानीका लागि एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । त्यसैगरी, सरकारले

कृषि, बाली तथा पशु बीमाको प्रिमियममा ८०% अनुदान, ७६ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले कृषि, बाली तथा पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामि आर्थिक वर्ष २०७९/८० का लागि कृषि , बाली तथा पशु

उखु किसानलाई अनुदान दिन ८१ करोड विनियोजन

काठमाडौं । सरकारले उखु किसानलाई अनुदान दिन ८१ करोड रुपैयाँ विनियोजन गरेको छ । हाल सरकारले उखु किसानलाई प्रति क्विन्टल ६० रुपैयाँ अनुदान दिँदै आएको छ । अर्थमन्त्री जनार्दन शर्माले

कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा पेश गर्दै उक्त रकम बजेट