४० वर्षमाथि नागरिकको निःशुल्क स्वास्थ्य जाँच गर्ने सरकारको घोषणा



काठमाडौं । सरकारले ४० वर्षमाथिका व्यक्तिको एकपटक निःशुल्क चेकजाँच गर्ने घोषणा गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत् ४० वर्षभन्दा बढी उमेर भएका व्यक्तिको नसर्ने रोगको परीक्षण वर्षमा एकपटक निःशुल्क गरिने घोषणा गरेका हुन् ।

यस्तै शैक्षिक सत्र शुरु हुनुभन्दा पहिला सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने घोषणा बजेटमा गरिएको छ ।


क्लिकमान्डु