मानव सूचका‌कमा पछि परेका परिवारलाई पाँच हजार उपलब्ध गराइने



काठमाडौं । सरकारले मानव सूचकांकमा पछि परेका परिवारलाई एकमुष्ट पाँच हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।


क्लिकमान्डु