मेयर बालेन्द्रको शौचालय योजनामा निजी क्षेत्रको साथ
काठमाडौं । काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पलगायतको शौचालयलाई सार्वजनिक बनाउन सहकार्य गर्ने निर्णयमा निजी क्षेत्रले साथ दिएको छ । वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको गत १६ गते