तत्कालै ६० सार्वजनिक शौचालय प्रयोगमा ल्याउने काठमाडौं महानगरको

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्न तयार गरेको छ । चिन्न तयार भएसँगै कामपाले सार्वजनिक शौचालय सञ्चालनको लागि इच्छा भएका सङ्घ संस्थालाई सम्पर्क गर्न

प्रधानमन्त्री देउवाद्वारा बिमस्टेक क्षेत्रका चुनौती सम्बोधन गर्न ऐक्यबद्धता र सहकार्यमा जोड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) क्षेत्रका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रहरूबीच एकता, ऐक्यबद्धता र सहकार्यको महत्वमा जोड दिएका छन् ।

कोरोना बीमाको रकम भुक्तानी गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत बिराटनगरले कोरोना बीमा वापतको रकम तत्काल भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा आदेश जारी गरेको छ । कोरोना बीमा वापतको रकम भुक्तानी नगरेको भन्दै नेपाल पत्रकार

अर्थ मन्त्रालय र राष्ट्र बैंकको प्राथमिकता नै फरक, दुई निकायबीच द्वन्द्व झनै बढ्ने जोखिम !

अर्थ मन्त्रालयले ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य तय गर्दै बजेट सार्वजनिक गरेको अवस्थामा नेपाल राष्ट्र बैंकका अधिकारीहरु अहिले आर्थिक बृद्धिभन्दा पनि वित्तीय स्थायीत्व महत्वपूर्ण भएको बताउँछन् । दुई निकायका अधिकारीको

दैनिक ५ हजार सवारीमा इम्बोस्ड नम्बर प्लेट जडानको चुनौती, यातायात कार्यालयका प्रमुखहरु भन्छन्- ‘सकिन्न’

काठमाडौं । गत शुक्रबार यातायात व्यवस्था विभागले बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा असार मसान्तसम्म अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना जारी गर्यो । विभागले असार मसान्तसम्म

क्यूआर कोडमार्फत् हुने ठगीबाट जोगिन गर्नुस् यी काम

एजेन्सी । पछिल्ला दिनहरुमा भुक्तानीका लागि क्यूआर कोडको प्रयोग अत्याधिक मात्रामा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले पनि यसलाई अभियानात्मक रुपमा अगाडि बढाएको छ । संसारभर नै यसको प्रयोग

इम्बोस्ड नम्बर प्लेटमा सरकार ज्यादति देखायो, नागरिकले अवज्ञा गर्छन्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले इम्बोस्ड नम्बर प्लेट जडानमा सरकारले ज्यादति देखाएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सरकार आफूले समयमा काम

स्थानीयवासीलाई श्वेतगङ्गा हाइड्रोपावरको आइपिओ खुला

काठमाडौं । श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि आजदेखि प्रतिकित्ता रु

गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६.२% हुने, चाउचाउ र वियर उत्पादन घट्यो

काठमाडौं । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । यो नेपालको चालु आवका लागि प्रक्षेपण गरिएको आर्थिक वृद्धिदरभन्दा बढी हो । केन्द्रीय तथ्यांक

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भएकोमा सोमबार २ सय रुपैयाँले बढेर ९८