स्याङ्जाको राममन्दिर केन्द्र गठबन्धनले कब्जा गरेको एमाले आरोप,पद्मा
काठमाडौं । नेकपा एमालेले सत्तारुढ गठबन्धनले स्याङ्जाको राममन्दिर मतदान स्थलमा बुथ क्याप्चर गरेको आरोप लगाएको छ ।स्याङ्जाको चापाकोट नगरपालिका दारसिंङस्थित राम मन्दिर मतदान स्थलमा गठबन्धनले बुथ क्याप्चर गरेको आरोप लगाएको