बैतडीमा जिप दुर्घटनाहुँदा चार प्रहरीको मृत्यु, सबैको पहिचान

बैतडी । बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत,

विश्वकप फुटबलः तीन खेल हुँदै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हुँदैछ

मुस्ताङमा मतगणना सुरुः कांग्रेसका गौचनको अग्रता

मुस्ताङ । मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएको छ । एक अस्थायीसहित ४० वटै मतदान केन्द्रका मतपेटिका आज बिहान जिल्ला सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको थियो । त्यसलगत्तै

ललितपुर क्षेत्र नं १: मतगणना जारी, नवराज सिलवाललाई पछ्याउँदै उदय राणा

पाटन । ललितपुर निर्वाचन क्षेत्र नं १ को मतगणना जारी रहेको छ । बज्रबाराहीस्थित गोदावरी नगरपालिकाको कार्यालय भवनमा दुई स्थानमा मतगणना भइरहेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए । गोदावरी

धनुषा-३ मा एमाले उम्मेदवार महतो अग्रस्थानमा, गठबन्धनका अनिल झा दोस्रो

जनकपुरधाम । मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ । अहिलेसम्म प्रदेशका ८ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना

मतपेटिका पुर्‍याएर फर्कदै गरेको जीप दुर्घटना, तीन प्रहरीको घटनास्थलमै मृत्यु

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । मतपेटिका पुर्‍याएर फर्कदै गरेको

बाजुरामा गोली लागेर एकको मृत्यु, तीन घाइते

महेन्द्रनगर । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको

ओलीदेखि प्रचण्डसम्मका यी उम्मेदवार जसले आफैंलाई दिन पाएनन् भोट

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज मतदान भइरहेको छ । विहान ७ बजेदेखि शुरु भएको मतदानमा उम्मेदवारसहित सर्वसाधारणले मतदान गरिरहेका छन् । कतिपय मतदानस्थलमा विवाद भएका कारण

मतदान गर्न सुत्केरीदेखि १०७ वर्षीय वृद्धसम्म (फोटो फिचर)

काठमाडौं । आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान जारी छ । मतदानका लागि युवादेखि वृद्धसम्मको सहभागीता उल्लेख्य रहेको छ । अहिलेसम्म देशका केही स्थानमा

काठमाडौं उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा बढी देखियो उत्साह

काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ । काठमाडौं महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भीड देखिन्छ ।