१० वर्षका लागि घरको छतमा टावर राख्ने सम्झौता,

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१०, झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त अवस्थामा रहेको छ । मोबाइल सेवा प्रदान गर्न १४ वर्षअघि घरधनीसँग १० वर्षको सम्झौता

‘तत्काल जग्गा खण्डीकरण नरोकिने, व्यवस्थित आवासका लागि सरकार-निजी क्षेत्र सहकार्य आवश्यक’

काठमाडौं । देशभर भइरहेको जग्गा खण्डीकरण तत्कालका लागि रोक्न नसक्ने सरोकारवालाहरूले बताएका छन् । कुपण्डोल भइरहेको दुईदिने नेपाल रियल इस्टेट सम्मेलन-२०२४ मा सरोकारवालाहरूले तत्काल जग्गा खण्डीकरण रोक्न नसक्ने बताएका हुन्

ललितपुरमा आगलागी: एकै परिवारका ५ जना घाइते, बालिकासहित ३ जनाको अवस्था गम्भीर

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-१७ स्थित बाफलमा एक टहरोमा आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीन जना बालबालिकासहित ५ जना

सन्दीपको मुद्दा हेर्न नमिल्ने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा परेको थियो । तर मुद्दा

राजस्वका महानिर्देशकमा चक्र बुढा

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशकमा चक्रबहादुर बुढा सरुवा भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभागका महानिर्देशक नवराज ढुङ्गानालाई ढुंगानालाई प्रधानमन्त्री कार्यालय लगिएको छ । विभागले कोटीभीटी कम्पनीको राजस्व

सन्दीपको मुद्दा सुनुवाइका लागि पहिलो नम्बरमा, टी- २० विश्वकप खेल्न पाउलान् ?

काठमाडौं । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतको मुद्दाको पुनरावेदनमा रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालतमा पुनरावेदनमा रहेको लामिछानेको मुद्दा सूचीको पहिलो नम्बरमा रहेको छ ।

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णयमा भारतको असन्तुष्टि

काठमाडौं । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेकोमा भारतले असन्तुष्टि जनाएको छ । गत बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा अहिलेको

बिमा प्राधिकरणले घटायो आइएमई लाइफको लाभांश

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांशमा संशोधन भएको छ । बिमा प्राधिकरणको निर्देशन अनुसार लाभांश घटाएको जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई अब २५

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो: नेपालमा घट्ला मूल्य ?

काठमाडौं । भारत सरकारले नेपालमा प्याजको निर्यातमाथि लगाएको प्रतिबन्ध शनिबारदेखि हटाएको छ । भारतले प्रतिबन्ध हटाए पनि प्याजको निर्यातमा ४० प्रतिशत निर्यात शुल्क लगाएको छ । प्रतिबन्ध हटेपछि नेपालको घरेलु

नेपालमा मापदण्डबिनै ‘ईभी’ सवारी साधनको कारोबार, मुलुकलाई डम्पिङ साइट बनाइँदै

काठमाडौं । नेपालमा सरकारी मापदण्डबिनै विद्युतीय सवारी साधन (ईभी) को आयात र बिक्री बितरण हुँदै आएको पाइएको छ । बजारमा आफुखुशी बिक्री वितरण भइरहेको यस्ता साधनको राज्यको कुनै निकायबाट गुणस्तरसमेत