एक वर्षमा नेपालमा विपद्‍बाट १ अर्ब २३ करोडको

काठमाडौं । सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको

कानुन संशोधन गरेर सरकारले साँच्चै लगानी भित्र्याउन खोजेको छ, सबैले गम्भीर भएर काम गर्नुपर्छ

बैशाख १६ र १७ गते आयोजना भएको लगानी सम्मेलनमार्फत् देशले लगानीको वातावरण बनेको स्पष्ट सन्देश दिएको छ भने राजनीतिक नेतृत्वलाई एकैमञ्चमा उभ्याएर नीतिगत स्थायित्वको सामूहिक प्रतिबद्धता प्रदर्शन गरेको छ ।

इकोभर्सिटीज अलायन्सको एसियाली भेला नेपालमा

काठमाडौं । इकोभर्सिटीज अलायन्सको एसियाली भेला नेपालमा आयोजना हुँदैछ । शिक्षामा वैकल्पिक अभ्यास गरिरहेकाहरूको यस भेला वैशाख २९ गते काठमाडौंस्थित किङ्ग्स कलेजमा हुनेछ भने बाँकी ४ दिन धादिङस्थित रोयलबीच क्याम्पमा

दमकमा गोली चल्यो, एक जना घाइते

दमक। दमकमा शुक्रबार दिउँसो गोली लागेर एक जना विद्यार्थी घाईते भएकी छन् । सिरहाका अमितकुमार यादवले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एनिका अधिकारी घाइते भएकी

विश्वका अतिधनाढ्यको सम्पत्तिमा २% कर लगाएर गरिबलाई बाँड्ने बहस, वर्षमा ३३३ खर्ब उठ्ने

एजेन्सी । विश्वका अति धनाढ्यहरुको आम्दानीमा कर लगाएर गरिबहरुमा वितरण गर्ने बहस सुरु भएको छ । गरिबी, असमानता तथा जलवायु संकटको सामना गरिरहेका संसारभरका मानिसहरुका लागि उक्त रकम खर्च गर्नुपर्ने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । बैंकले आगामी ३ वर्षमा

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क डिम्याट खाता

काठमाडौं । सन सेक्युरिटिजले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर रहेका नेपाली श्रमिकहरुका लागि रेमिट डिम्याट खाता योजना सञ्चालनमा ल्याएको छ । यो खाताको माध्यमबाट बिदेशमा बस्ने नेपालीहरुलाई नेपाली पूँजी बजारमा

बैंकले गैरबैंकिङ सम्पत्ति बेच्ने सूचना धमाधम निकाल्न थाले, घरजग्गा सस्तैमा पाइने

काठमाडौं । लगानी वातावरण सुधार गर्ने भन्दै राष्ट्रपतिले जारी गरेको अध्यादेशको एक व्यवस्थाले घरजग्गाको भाउ ह्वात्तै घटाउने भएको छ । अध्यादेशमार्फत् सरकारले भूमिसम्बन्धि ऐन २०२१ मा संशोधन गर्दै बैंक तथा

सार्वजनिक संस्थाहरु नाफामा गए, अर्थतन्त्रका सूचक सकारात्मक दिशातिर: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई

महाराजगञ्जमा पौने ३ अर्ब लागतमा सेल्सबेरी स्टोर: तेह्रौं तलामा भ्यू टावर, ३६० डिग्रीमा काठमाडौं हेर्न सकिने

काठमाडौं । चेन डिपार्टमेण्टल स्टोर सेल्सबेरीले महाराजगञ्जमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक भवनमा सेवा सुरु गर्दैछ । ३० वर्षदेखि चेन डिपार्टमेण्टल स्टोरका रुपमा सञ्चालित सेलवेज ग्रुप अर्न्तगत रही सेलवेज क्यास एण्ड क्यारी प्रालि