६ स्थानको विजुली अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि काठमाडौंको ६ स्थानको विजुली काट्ने तयारी गरेको छ । प्राधिकरणले उक्त स्थानमा विद्युतीय वितरण लाइन भूमिगत ओछ्याउने काम गर्न लागेकाले विहान ११ बजेदेखि दिउँसो

अग्निपीडितलाई सरकारले ५० हजार रुपैयाँ सहयोग गर्ने

काठमाडौं । सरकारले अग्निपीडितलाई दुई किस्तामा ५० हजार रुपैयाँबराबरको आर्थिक सहयोग उपलब्ध गर्ने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले प्राधिकरणको

डढेलो निभाउन सिम्रिकले सघाउने, हेलिकोप्टर प्रयोग गर्ने गृहमन्त्रीको प्रस्ताव

काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन

काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ । शनिबार महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका

कोटीभीटी प्रकरणले झस्किएको ८० अर्बको सफ्टवेयर उद्योग इन्टरनेट अवरुद्ध हुँदा थप तनाबमा

काठमाडौं । राजस्व अनुसन्धान विभागले कानुनको गलत ब्याख्या गरेर सेवा निर्यातमा मूल्य अधिवृद्धि कर लगाएपछि झस्किएका सफ्टवेयर उद्योगहरु इन्टरसेवा अवरुद्ध हुँदा थप तनाबमा आएका छन् । नेपालबाट वार्षिक करिब ८०

चौधरीको वाइवाइ चाउचाउ उद्योगमा दुर्गा प्रसाईं समूहको आक्रमण

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा मेडिकल व्यवसायीसमेत रहेका अभियान्ता दुर्गा प्रसाईं समूहले आक्रमण गरेको छ । शुक्रबार दिउँसो ३ बजेतिर बस रिजर्भ गरेर आएका दुर्गा प्रसाईं

सीजी फुड्स पार्कमा आक्रमणपछि चौधरी ग्रुपले भन्यो: औद्योगिक वातावरणमा नराम्रो असर पुर्‍याउँछ

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा अज्ञात समूहले आक्रमण गरेको छ । शुक्रबार दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको समूहले फुड्स पार्कमा कार्यरत

’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार

काठमाडौं । टिभिएसले ’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ । नयाँ वर्षको स्किम अन्तर्गत ग्राहकहरुलाई टिभिएसका बाइक तथा स्कुटरको खरिदमा

इन्टरनेट बन्द भएपछि दूरसञ्चार प्राधिकरणले भन्यो: कर नतिरेसम्म मुद्रा सटही सिफारिस गर्दैनौं

काठमाडौं । इन्टरनेट बन्द गराउनेलाई हदैसम्मको कारबाही गर्ने चेतावनी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको छ । प्राधिकरणले बक्यौता नतिर्ने सेवाप्रदायकलाई सहजीकरण गर्न नसकिनेसमेत स्पष्ट पारेको छ । सेवाप्रदायकले वैशाख

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि