नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क डिम्याट खाता

काठमाडौं । सन सेक्युरिटिजले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर रहेका नेपाली श्रमिकहरुका लागि रेमिट डिम्याट खाता योजना सञ्चालनमा ल्याएको छ । यो खाताको माध्यमबाट बिदेशमा बस्ने नेपालीहरुलाई नेपाली पूँजी बजारमा

बैंकले गैरबैंकिङ सम्पत्ति बेच्ने सूचना धमाधम निकाल्न थाले, घरजग्गा सस्तैमा पाइने

काठमाडौं । लगानी वातावरण सुधार गर्ने भन्दै राष्ट्रपतिले जारी गरेको अध्यादेशको एक व्यवस्थाले घरजग्गाको भाउ ह्वात्तै घटाउने भएको छ । अध्यादेशमार्फत् सरकारले भूमिसम्बन्धि ऐन २०२१ मा संशोधन गर्दै बैंक तथा

सार्वजनिक संस्थाहरु नाफामा गए, अर्थतन्त्रका सूचक सकारात्मक दिशातिर: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई

महाराजगञ्जमा पौने ३ अर्ब लागतमा सेल्सबेरी स्टोर: तेह्रौं तलामा भ्यू टावर, ३६० डिग्रीमा काठमाडौं हेर्न सकिने

काठमाडौं । चेन डिपार्टमेण्टल स्टोर सेल्सबेरीले महाराजगञ्जमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक भवनमा सेवा सुरु गर्दैछ । ३० वर्षदेखि चेन डिपार्टमेण्टल स्टोरका रुपमा सञ्चालित सेलवेज ग्रुप अर्न्तगत रही सेलवेज क्यास एण्ड क्यारी प्रालि

राष्ट्रिय वाणिज्य बैंकले पाएन सीईओ, समय बाँकी रहँदै दोस्रो पटक निकाल्यो सूचना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । बैंकले रिक्त रहेको सीईओका लागि वैशाख ७ गते २१ दिने सूचना निकालेको थियो । सीईओका लागि माग

पोखरा विमानस्थल बन्द, बिहानैदेखि उडान प्रभावित

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । चार दिनदेखि रोकएको उडान र अवतरण बिहबारदेखि नियमित भएको भए पनि शुक्रबार बिहानेदेखि कम भिजिबिलटी

हिमालयन डिष्टिलरीको नाफा ६३.५१ प्रतिशतले घट्यो

काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनीको नाफा ६३.५१ प्रतिशतले घटेर २१ करोड ४ लाख १६ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ५७ करोड ६६ लाख

राप्रपाको रवि लक्षित निर्णय: सहकारी ठगीमा संलग्न आफ्नो सांसदसहित मन्त्रीहरुमाथि छानबिन गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहकारीबाट करोडौं रुपैयाँ अपचलनमा मुछिएकी पार्टीकी समानुपातिक सांसद गीता बस्नेतलाई छानबिनमा सहयोग गर्न निर्देशन दिएको छ । बिहीबार बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको

कोरोनाको अस्ट्राजेनेका खोपले दिमागमा असर परेको भन्दै बेलायतमा मुद्दा

एजेन्सी । बेलायतमा जेमी स्टक नामका एक व्यक्तिले अस्ट्राजेनेका कोरोना भ्याक्सिनको कारण आफ्नो दिमागमा असर परेको दाबी गर्दै उजुरी दिएका छन् । अदालतमा उनले दिएको दस्तावेजमा कोरोनाविरुद्धको भ्याक्सिनले केही मानिसको

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

ललितपुर । कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए । ‘काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो