राजस्वका महानिर्देशकमा चक्र बुढा



काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशकमा चक्रबहादुर बुढा सरुवा भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभागका महानिर्देशक नवराज ढुङ्गानालाई ढुंगानालाई प्रधानमन्त्री कार्यालय लगिएको छ ।

विभागले कोटीभीटी कम्पनीको राजस्व चुहावट सम्बन्धमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि ढुंगाना विवादमा परेका थिए ।

बुढालाई हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो । ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिने तयारी छ ।


क्लिकमान्डु