भायानेटले ल्यायो ‘भायानेट बडा दशैमा बडा टिभी’ अफर

काठमाडौं । इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेटले यस वर्षको चाडपर्वको अफर ‘भायानेट बडा दशैमा बडा टिभी’ अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैं र तिहारको उपलक्ष्यमा ‘भायानेट बडा

भायानेटको इन्टरनेट अब इनरुवामा

काठमाडौं । भायानेटले आफ्नो अप्टीक्स इन्टरनेट र आईपीटीभी सेवाहरुलाई नेपालभरि विस्तारित गर्ने क्रममा इनरुवाबाट सेवा दिने भएको छ । इनरुवामा आफ्ना सेवाहरु उपलब्ध गराउन लागि दुहबी रोडमा आफ्नो नयाँ शाखा

टिकटक प्रयोगकर्ता बढ्दा ४० प्रतिशतले बढ्यो इन्टरनेट खपत

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्ने भन्दै सरकारले गरेको लकडाउन र निषेधाज्ञाको समयमा इन्टरनेट व्याण्डविथ खपत ४० प्रतिशतसम्म बृद्धि भएको पाइएको छ । लकडाउन र निषेधाज्ञाका कारण आम मानिस घरमै

एनसेलको डेटा र एसएमएस सेवा अब लोन पाइने

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले आफुसँग मेन ब्यालेन्स नभएपनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्ने भएका छन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेलले आफना ग्राहकलार्ई सम्पर्कमा रहिरहन थप

टेलिकमले थप्यो स्टे कनेक्टेड अफरको समय, डाटा र भ्वाईस प्याकमा छ यस्तो अफर

काठमाडौं ।  विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको

एनसेलले इन्टरनेटमा घटायो २५% शुल्क

काठमाडौं । एनसेलले बिहीबार (चैत्र २०) बाट लागुहुने गरी डेटा सेवामा पे एज यु गोको शुल्कमा २५ प्रतिशतले घटाएको छ । एनसेलले आफ्नो कर बाहेक २ रुपैयाँ प्रतिएमबी रहेको पे

नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम बीच ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी कर्णाली र सुदूरपश्चिम प्रदेशहरु अन्तर्गत मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको

नेपाल टेलिकमकाे नयाँ वर्ष अफर सार्वजनिक, थप ब्यालेन्स र अन्य सुविधा पाइने

काठमाडौं । नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम /सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ ।

चट्याङका कारण अवरुद्ध भएको सञ्चार पुनःसञ्चालन

डोटी । हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन पुनःसञ्चालन भएको छ । डडेल्धुराको काफली टावरमा शुक्रबार राति हिमपातसँगै चट्याङ परेका कारण भ्वाइसकार्ड र डाटाकार्ड जलेर नष्ट हुँदा टेलिफोन

रारा तालमा नेपाल टेलिकमको फोरजी सेवा शुरू

काठमाडौं । नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ । तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने