ह्वावेको वाई ९ र वाई ७ प्रो नेपाली

काठमाडौं । ह्वावेले वाई ९ र वाई ७ प्रो स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । ह्वावेले ४ क्यामरा सहितको वाई ९ र फेस सेन्सरसहितको वाई ७ प्रो नेपाली बजारमा

८५ कम्पनीको डाटा चोरीको अभियोगमा पाठक पक्राउ

काठमाडौं । पहिला आफैले काम गरेको कम्पनीको तथ्यांक (डाटा) चोरीको आरोपमा क्लाउड नेपाल आइटीका संचालक कमल पाठक पक्राउ परेका छन् । पाठकले भर्खर जागिर छोडेको कम्पनी इजोन इन्टरनेसनलको ८५ कम्पनीको

एसइइ दिने विद्यार्थीलाई एक रुपैयाँमा एनसेलको सिम, प्रत्यक रिर्चाजमा सय एमबी डाटा निःशुल्क

काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसइइ)मा सहभागी भएका परीक्षार्थीहरुका लागि विषेश अफर ‘‘पहिलो सिम’ ल्याएको छ । योजनाअन्तर्गत परीक्षार्थीले १ रुपैयाँमा एनसेलको प्रिपेड सिमको

आजदेखि नेपाल टेलिकमले प्रिपेड मोवाइलमा ४० रुपैयाँ व्यालेन्स ऋण दिने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले आज (शुक्रबार) देखि ४० रुपैयाँसम्म ऋण दिने भएको छ । टेलिकमले ग्राहकको फोनमा गर्ने खर्चका आधारमा ५ रुपैयाँदेखि ४० रुपैयाँसम्म सफ्ट (आवश्यकता

एनसेलको टावरमा आगो लगाएको आरोपमा २ पक्राउ

इलाम । एनसेललको टावरमा आगलागी गराएको आशंकामा आज दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका– १ साजेजुङमा रहेको टावरमा बिहिबार बिहान आगलागी गराएको आशंकामा विशाल राई र

नेपाल टेलिकमद्धारा गोरखाको दुर्गम क्षेत्रमा सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा विस्तार गरेको छ। कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका गमलाडाँडा र ल्होमा टावर

महाविर पुनले उडाउने भए मेडिकल ड्रोन, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाका लागि सहज

काठमाडौं । सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ । नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानी

गम्भिर समस्यामा फेसबुक, जुकरबर्ग कहाँ छन् ?

सन् २००४ मा स्थापना भएको फेसबुक संसारकै सबैभन्दा बढी लोकप्रिय सामाजिक संजाल हो । स्थापनाको १४ वर्षमा पहिलो पटक फेसबुक गम्भिर समस्यामा फसेको छ । ५ करोड प्रयोगकर्ताको व्यक्तिगत विवरण

अपांगता भएका ब्यक्तिको सहभागितामा प्रविधिको विकास गरौंः विज्ञ

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयोग्य र समावेशी सूचना, सञ्चार तथा प्रविधि शीर्षकमा २ दिने उच्चस्तरीय कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । चैत्र २ र ३ गते सम्पन्न

क्लास्सिक टेकले खोल्यो काठमाडौंमा ४ नयाँ शाखा

काठमाडौं । नेपालको द्रुत गतीमा अगाडी बढी रहेको ईन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदायक संस्था क्लास्सिक टेकले काठमाडौंका ४ नयाँ ठाउँहरुमा आफ्नो शाखा बिस्तार गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक निसा