अब बुटवल र बर्दिवास डिशहोमको फाइबरनेट

काठमाडौं । डिशहोम फाइबरनेट सेवा बुटवल र बर्दिवासमा पनि विस्तार भएको छ । डिशहोमले बुटवल र बर्दिवास नगरक्षेत्रमा यो सेवा दिन थालेको हो । डिशहोम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा

स्मार्ट टेलिकमको सिममा २ मिनेटको कुराकानी पछि ब्यालेन्स नकाटिने

काठमाडौं । स्मार्ट टेलिकमले ‘दुई पछी फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटिनेछ तत् पश्चात २ मिनेटको सबै

मोबाइल फोनको आयात ६० प्रतिशतले बढ्यो, कुन देशबाट कति आयात ?

काठमाडौं । पछिल्लो समय मोबाइल फोनको अत्यधिक आयात भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनाको अवधिमा ६०.९३ प्रतिशतले मोबाइल फोन सेटको आयात बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ

नेपाल टेलिकमको जीएसएम मोबाइलमा देखिएको समस्या समाधान

काठमाडौं । नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज (बुधबार) बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन

एप्पलको ट्याबलेट विश्व बजारमा अग्रस्थानमा रहँदा सामसुङ दोस्रोमा

एजेन्सी । एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१औं काउन्टरपोइन्ट रिसर्चद्वारा ट्याब्लेट मार्केटबारे प्रकाशित बजार अनुगमन विवरणमा विश्वव्यापी ट्याब्लेट

लुम्बिनी प्रदेशमा नेपाल टेलिकमको आईपी टिभी सञ्चालन

काठमाडौं । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले असार ६ गतेदेखि एफटीटीएच (फाइबर टु द होम) मार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याएको छ । एनटी टिभी ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी

फेसबुकमा थपिँदै छ अडियो फिचर, यस्ता छन् विषेशता

एजेन्सी । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा

नोकिया जी२० र जी १० नेपालमा, मूल्य कति ?

काठमाडौं । नोकिया जी२० र जी १० नेपालमा सार्वजनिक भएको छ । एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिङले नोकिया जी २० र नोकिया जी १० नेपाली बजारमा

सवा ६ अर्ब खर्चेर अंगोलामा प्रविधि केन्द्र बनाउँदै हुवावे

एजेन्सी । चीनको प्रविधि क्षेत्रको कम्पनी हुवावेले अफ्रिकी मुलुक अङ्गोलामा दुई वटा प्रविधि तालिम केन्द्र निर्माणका लागि सवा ६ अर्ब खर्च गर्ने भएको छ । हुवावेले सो कार्यका लागि ६

कोरोना संक्रमितको उपचार गर्ने रोबर्ट ‘ग्रेस’ निर्माण

एजेन्सी । कोरोनाका संक्रमितको हेरचाह रोबटबाट हुने भएको छ । हंङकङको कम्पनी हान्सनले कोरोना संक्रमितको हेरचाह गर्न रोबर्ट निर्माण गरेको हो । यो रोबर्टको नाम ‘ग्रेस’ राखिएको छ । यस