२०२२ देखि उत्पादन हुने सबै आइफोनमा फाइभजी चल्ने

एजेन्सी । सन् २०२२ देखि उत्पादन हुने सबै आइफोनमा फाइभजी नेटवर्क सर्पोट गर्ने भएको छ । चिनियाँ पत्रिका निक्की एशियाका अनुसार आगामी वर्षदेखि उत्पादन हुने सबै प्रकारका आइफोनले फाइभजी नेटवर्क

अर्बपति बेजोसले १० मिनेटको अन्तरिक्ष यात्रा गर्दै, खर्च कति ?

अर्बपति जेफ बेजोसले मंगलबार अन्तरिक्षको यात्रा गर्ने भएका छन् । अमेजनका मालिक समेत रहेका बेजोस ३ सहयात्रीका साथ अन्तरिक्षको यात्रामा निस्कन लागेका हुन् । उनको साथमा उनका भाइ मार्क बेजोस,

स्मार्ट टेलिकमलाई फेरि थपियो म्याद

काठमाडौं । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले रु ६

नेपाल टेलिकमको अफर परिमार्जन

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेज सहितको अफरलाई परिमार्जन गरी समर अफर अन्तर्गत थप सुविधा उपलब्ध गराएको छ । कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको अधिकांश

सर्भर ह्याक नभएको नेपाल टेलिकमको दाबी

काठमाडौं । नेपाल टेलिकमको सर्भरमा ह्याकरको आक्रमण नभएको जानकारी दिएको छ । नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत

के बिग्रेका आइफोन प्रयोगकर्ताले आफै बनाउन सक्छन् ?

एजेन्सी । विश्वप्रसिद्ध कम्पनी एप्पलका सह–संस्थापक स्टीभ ओज्नियाकले आफ्नै कम्पनीको नीति विरुद्ध ‘राइट-टु-रिपेयर’ अभियान चलाइनुपर्ने अभिव्यक्ति दिएका छन् । उपभोक्ताले खरिद गरेको कुनै पनि प्राविधिक सामानको हार्डवेयर तथा सफ्टवेयरको मर्मतसम्भार

आइपिओबाट ४.४ अर्ब डलर जुटाएको ‘डीडी’माथि किन कारवाही गर्दैछ चीन ?

एजेन्सी । चीन सरकारले पछिल्ला दिनमा विदेशी सेयर बजारमा सूचीकृत भएका केही कम्पनीलाई नियन्त्रण गर्ने अभियान नै चलाएको छ । आन्तरिक सुरक्षामा खतरा पैदा गरेको भन्दै उनीहरुमाथि कारवाहीको निशाना साधिएको

नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटका ग्राहकले आईएमईआई दर्ता गर्नु नपर्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले व्यवसायीक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटमा आईएमईआई दर्ता गर्न नपर्ने जनाएको छ । प्राधिकरणले आज एक सूचना जारी

डिशहोम फाइबरनेट सेवाको नेपालका प्रमुख सहरमा विस्तार

काठमाडौं । डिशहोम फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि डीटीएस प्रयोगकर्ताको माग पूरा गर्न सन् २०२०मा डिशहोमले शुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र

साउन १ गतेदेखि विदेशबाट ल्याउने मोबाइल यसरी गर्नुहोस् आईएमईआई दर्ता, नत्र चल्दैन

काठमाडौं । साउन १ गतेदेखि इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमइआई) नम्बर दर्ता नभएका मोबाइल फोन नेपालमा नचल्ने भएका छ । विदेशबाट उपहार स्वरुप प्राप्त भएको वा विदेशबाट खरिद गरी ल्याइएका