३ वर्षमा नेशनल पेमेन्ट गेटवेको काम शून्य, भुक्तानी

काठमाडौं । नेपालको नेशनल पेमेन्ट गेटवे स्थापना गर्ने सम्बन्धमा चर्चा भएको लामै समय भयो । भुक्तानी प्रणालीलाई सहज बनाउने लक्ष्यका साथ शुरु भएको सो कामका लागि ९५.८७ प्रतिशत खर्च भइसकेको

किन घट्दैछ टेलिकमको नाफा, प्रतिस्पर्धी बजारमा हिस्सा खोसिएको हो ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक नाफा पछिल्ला वर्षहरुमा निरन्तर घट्दोक्रममा छ । निजी क्षेत्रका टेलिकम कम्पनीहरु आक्रामक व्यवसाय गरिरहेका बेला नेपाल टेलिकम भने आफ्नो व्यवसायिक

विवादपछि पेटिएमको आइपीओ रोक्न अदालतको आदेश, पुलिसलाई ३ हप्तामा काम सक्न निर्देशन

पेटिएमको आइपीओलाई रोक्नुपर्ने मागलाई दिल्लीको एउटा अदालतले सुनुवाई गरेको छ । स्थानीय अदालतले पुलिसलाई तीनहप्तामा आइपिओसँग सम्बन्धित मामिलामा सम्पूर्ण छानबिन गर्न निर्देशन दिएको छ । कोर्टले यो मामिलामा १३ सेप्टेम्बरमा

ट्विटरमा गलत सूचना राख्नेविरुद्ध उजुरी गर्न पाइने

एजेन्सी । चर्चित सामाजिक सञ्जाल ट्विटरले गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ । ट्विटरले अबदेखि यस्तो व्यवस्था गर्न लागेको हो । गलत सूचनाको प्रवाह बढेको

कोरोना महामारीको उपलब्धिः विद्युतीय कारोबारमा गुणात्मक वृद्धि

काठमाडौं । केही वर्ष अघिसम्म सामान्य कारोवारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्याे, कि त नगद नै दिनुपथ्र्याे । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन गर्दै गएको बैंक

व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जाने टेलिकमका कर्मचारीको चेतावनी

आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन । आफूहरुको सबै सेवा, सुविधा कटौति हुने गरी गत साउन १

एकवर्षमा ९० प्रतिशत सेयर मूल्य बढेको नेपाल टेलिकमको नाफा २३ प्रतिशतले घट्यो

काठमाडौं । दोस्रो बजारमा एकवर्षमा ९० प्रतिशतले सेयर मूल्य बढेको नेपाल टेलिकमको नाफा २३ प्रतिशतले घटेको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार पछिल्लो एक

टेलिकमको ‘फाइबर टु द होम’ सेवा ५४ जिल्लाका १ लाख ७२ हजारमा

काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम सेवा ५४ जिल्लाका १ लाख ७२ हजारभन्दा बढी ग्राहक समक्ष बिस्तार गरिरहेको जनाएको छ । एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा

एसईई दिएका विद्यार्थीलाई टेलिकमले १ महिनासम्म कल र डाटा निःशुल्क दिने

काठमाडौं । नेपाल टेलिकमले एसइइका विद्यार्थीका लागि एसईई अफरसहितको निःशुल्क सीम उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल

भिभोको नयाँ मोबाइल बजारमा, मूल्य ४० हजार

काठमाडौं । भीभो भी २१ ई स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक भएको छ । भीभो भी २१ ई स्मार्टफाने आइतबारदेखि नेपाली बजारमा उपलब्ध भएको हो । भीभो २१ ईमा क्वालकम