सफ्ट्वेरिकामा दोस्रो आइओटी प्रदर्शनी हुँदै: अटोनोमस भेहिकलदेखि रेस्क्यु

कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेज अफ आइटी एण्ड इकमर्सले काठमाण्डौमा आइओटी प्रदर्शनी गर्ने भएको छ । फागुन २८ गतेदेखि ४ दिनसम्म डिल्लीबजारमा चल्ने

अबदेखि न्यूनतम ब्याण्डविथ ५ एमबीपीएस

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेटको ब्याण्डविथ ५ एमबीपीएस बनाउने भएको छ । ब्रोडब्याण्ड नीति २०७१ बमोजिम ग्रामीण क्षेत्रमा ५१२ केबीपीएस ब्याण्डविथलाई ब्रोडण्याण्ड इन्टरनेटको रुपमा परिभाषित गरिदै आइएको छ

अब ट्विटरबाट पनि पैसा कमाउन पाइने, थप्दैछ नयाँ फिचर

यदि तपाईं सामाजिक सञ्जाल ट्विटर सक्रियरुपमा प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । प्रयोगकर्ताहरुले अब इन्टाग्राम र युट्युवबाट जस्तै पैसा कमाउने सक्नेछन् । ट्विटरले हालै २ वटा नयाँ

नोकियाको नोकिया १.४ बजारमा, मूल्य कति ?

काठमाडौं । नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले आज आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ । ६.५१ इन्च इड्ज–टु–इड्ज सम्म फैलिएको एक प्रभावशाली स्क्रिन रियल इस्टेटले पूर्ववर्ती भन्दा यो

इन्टरनेटको मूल्य घटाउने सरकारको तयारी

काठमाडौं । सरकारले इन्टरनेटको मूल्य घटाउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेटको मूल्य महंगो भएको भन्दै शुल्क घटाउने विषयमा अध्ययन भइरहेको जानकारी दिए । मन्त्री

वर्ड लिंकको ब्राण्ड एम्बास्डरमा श्रृंखला खतिवडा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सले शृंखला खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको छ । मिस नेपाल–२०१८ शृंखला खतिवडा नेपालकै चर्चित व्यक्तित्वहरू मध्येकी एक हुन् । २५औं

लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा क्युआर कोड भुक्तानीको शुरुवात

काठमाडौं । लुम्बिनी प्रदेशका बजारहरुमा तरकारी तथा फलफुलका स(साना पसलमा खरिद गर्दा वा रिक्सा चढ्दा अब नगद नचांहिने भएको छ । नविल बैंक र शाइन रेसुङ्गा बैंकको सहकार्यमा लुम्बिनी प्रदेशको

दक्षिण कोरियाली अमेजन ‘कुप्याङ’ ले न्यूयोर्क स्टकमा आइपीओ जारी गर्ने

एजेन्सी । दक्षिण कोरियाली इ–कमर्स जायन्ट कम्पनी ‘कुप्याङ’ अमेरिकाको न्यूयोर्क स्टक एक्सचेञ्जमा सूचिकृत हुने भएको छ । न्यूयोर्क स्टकमा सूचिकृत भएमा कुप्याङको मूल्यांकन करिब ५० अर्ब अमेरिकी डलर हुनेछ ।

ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता २ करोड ४३ लाख, १ वर्षमा ९ प्रतिशतले बढे

काठमाडौं । नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको उपयोग बढ्दो देखिएको छ । एक वर्षको अवधिमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने उपभोक्ता ९ प्रतिशतले बढेका छन् । २०७६ मंसिरमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने उपभोक्ता

फेसमास्क सहितको ड्राइभिङ लाइसेन्स बनेपछि …

एजेन्सी। कोभिड–१९ को महामारीका कारण फेसमास्क लगाएर हिड्नु सामान्य नै हो । घर बाहिर निस्किदा हरेक मानिसले आफ्नो अनुहार मास्कले डाक्ने गर्छ । मास्कमा फोटो खिच्नु पनि फेसन नै बनिसकेको